प्रमुख समाचार

बाणगंगामा फागुन १८ देखि दादुरा–रुबेला विरुद्धको खोप लगाइने

कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गामा यहि फागुन १८ गतेदेखि दादुरा–रुबेला खोप अभियान सुरु गरिने भएको छ । मङ्गलवार सिद्धिपुरमा भएको दादुरा–रुबेला खोप सम्बन्धि नगर स्तरीय योजना तर्जुमा तथा अभिमुखिकरण कार्यक्रममा १५ वर्ष मुनिका सबै बालबालिकालाई...

पुरा पढ्नुहोस
कपिलवस्तुका आठ वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं। जिल्ला वन कार्यालय कपिलवस्तुका तत्कालीन जिल्ला वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार दायर भएको छ । अनुमति लिएकोभन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार कपिलवस्तुका आठ जना वन अधिकृतसहित १९...

पुरा पढ्नुहोस
कपिलवस्तु हत्या गरी गाडिएको अवस्थामा फेला परेको शवको सनाखत

कपिलवस्तु । कपिलवस्तुमा निर्मम हत्या गरी गाडिएको अवस्थामा फेला परेको शवको सनाखत भएको छ । फेला परेको शव कपिलवस्तुको महाराजगन्ज नगरपालिका– ६ भलवारीका २७ बर्षिय शिव कुमार कुर्मीको सनाखत भएको प्रहरी नायब उपरीक्षक हरि...

पुरा पढ्नुहोस
विमानस्थलबाट ८५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्। अर्धठोस बनाएर ल्याएको अवस्थामा सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुरलाई नियन्त्रणमा लिएको विमानस्थल सुरक्षा प्रहरी...

पुरा पढ्नुहोस
कपिलवस्तु १ ले बनायो जमुवार क्षेत्रमा स्वागतद्धार

कपिलवस्तु । कपिलवस्तु सदरमुकाम स्थित जमुवार क्षेत्रमा स्वागत द्धार बनाइएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर १ ले सदरमुकाम प्रवेशको पूर्वी सीमामा आर्कषक स्वागत द्धारको निर्माण गरेको हो । सदरमुकाम प्रवेश गर्ने आन्तरिक तथा वाह्रय...

पुरा पढ्नुहोस
पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलमा विवाद

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलमा विवाद देखिएको छ । समितिको २३ औँ साधारणसभा तथा १३ औँ अधिवेशनमा सर्वसम्मतिको नाममा ३ जना पूर्व अध्यक्षले आर्थिक अनियमितता गरेकालाई नै नेतृत्व हस्तान्तरण गरेको भन्दै असन्तुष्टि...

पुरा पढ्नुहोस
लुम्बिनीमा अशोकस्तम्भ जोगाउन दियो सेड सारियो

रुपन्देही । लुम्बिनीमा अशोकस्तम्भलगायत पुरातात्त्विक संरचनामा नकारात्मक असर पर्न थालेपछि नजिकै बालिने बत्ती (दियो सेड) परिसरलाई बाहिर सारिएको छ । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अकाट्य प्रमाणका रूपमा अशोकस्तम्भ रहेको छ । इसापूर्व २४९...

पुरा पढ्नुहोस
जातीय तनावका कारण शान्ति सैनिकले खतराको सामना गर्नुपर्‍यो : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान विश्व देखिएका जातीय तनाव र आतङ्कवादका विभिन्न कारकहरूबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ सैनिकहरूले खतराको सामना गर्नुपरेको बताउनुभएको छ । ‘चौथो शान्ति प्रयास’ अभ्यासको आज यहाँ उद्घाटन...

पुरा पढ्नुहोस
सैनामैना खानेपानीको अध्यक्षमा रास्वपाका क्षेत्री विजयी

उपकार अनलाइन, सैनामैना ।रुपन्देहीको सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्ष पदमा सत्ता गठबन्धन र नेकपा एमालेलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् ।दुई हजार चार सय मत खसेको चुनावमा रास्वपाबाट...

पुरा पढ्नुहोस
सैनामैना पर्रोहा परमेश्वर नमुना माविको स्वर्ण महोत्सवको तयारी तीव्र

विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकास्थित सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले स्वर्ण महोत्सवलाई सभ्य र भव्य रूपमा मनाउने गरी तयारी तीव्र पारेको छ । सोमवार विद्यालयले पत्रकार सम्मेलन गरी तयारी तीव्र पारेको जानकारी...

पुरा पढ्नुहोस