प्रमुख समाचार

नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित

काठमाण्डाै । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको छ । नेदरल्यान्ड्सले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रनमात्र बनाउन सक्यो ।...

पुरा पढ्नुहोस
लुम्बिनीमा रहेको सुस्ता गण्डकीमा फर्काउन र कालीगण्डकी डाइभर्सन रोक्न एमालेको संकल्प प्रस्ताव

रुपन्देही । नेकपा एमाले गण्डकीले लुम्बिनी प्रदेशमा रहेको सुस्ता गाउँपालिका गण्डकीमा सार्न र पाल्पा हुँदै रुपन्देहीमा डाइभर्सन गरी लैजान क्रमांगत योजनामा परेको काली गण्डकी डाइभर्सन रोक्न संकल्प प्रस्ताव दर्ता गरेको छ ।लुम्बिनी र गण्डकीको...

पुरा पढ्नुहोस
रोल्पाको माडीमा आगलागीमा परि १ जनाको मृत्यु

रोल्पा । रोल्पाको माडी गाउँपालिका(५ भावाङमा एक घरमा आगलागी हुँदा वृद्धाको जलेर मृत्यु भएको छ। प्रहरीले ७५ वर्षीया हरिकला घर्तीको आगलागीबाट ज्यान गएको जनाएको छ। मंगलबार बेलुकी ४स्४५ बजे अचानक भावाङको कचरिकोटस्थित वृद्धाको घरमा आगलागी...

पुरा पढ्नुहोस
देशैभर फोहोर व्यवस्थापनमा चुनौती

काठमाण्डौ । बढ्दो शहरीकरणसँगै काठमाण्डौ उपत्यका सहित देशैभरका सबै पालिकामा फोहोरमैला व्यवस्थापन पहिलो चुनौतीको रुपमा देखिएको छ । काठमाण्डौ उपत्यका सहित सबै पालिकाहरुमा सबैभन्दा बढी समय र बजेट समेत फोहोर व्यवस्थापनमा गइरहेको पाइन्छ ।तर...

पुरा पढ्नुहोस
नेपालगञ्जमा वडाध्यक्षलाई कारवाहीको माग गर्दै कामकाज ठप्प

बाँके। नेपालगञ्ज उप-महानगरपालिका-५ का वडाध्यक्ष सराफत हुसेन शेषलाई कारवाहीको माग गर्दै नेपालगञ्ज उप-महानगरपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । मङ्गलबार दिउँसो वडाध्यक्ष शेष कार्यालयमा प्रवेश गरी प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीलाई अभद्र व्यवहार र मानमार्दन...

पुरा पढ्नुहोस
त्रिकोणात्मक टी-२० आई सिरिज : नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत आज दोस्रो खेलमा नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । शीर्ष दुईमा...

पुरा पढ्नुहोस
दुग्ध किसानले देशभरका ३० ठाउँमा चक्काजाम गर्ने

काठमाडौँ । दुग्ध किसानका विभिन्न संघसंगठनले देशभरका ३० ठाउँमा चक्काजाम गर्ने भएका छन् । आगामी बिहीबार ललितपुरको चापागाउँ, तनहुँ, मुगलिन लगायत मुख्य राजमार्गको ३० स्थानमा चक्काजाम गर्ने भएका हुन् । दुग्ध किसानका विभिन्न संघसंगठनको नेतृत्वमा...

पुरा पढ्नुहोस
भजनशिराेमणि आचार्यप्रति श्रद्धाञ्जली अर्पण

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिनुभएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा दिइरहने बताउनुभएको छ । आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान पुगेर आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण...

पुरा पढ्नुहोस
नेपाल नामिबियासँग २० रनले पराजित

काठमाण्डाै । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाकाे पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ । नामिबियाले दिएको २ सय ७ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ७ बल बाँकी छँदै १ सय ८६ रन...

पुरा पढ्नुहोस
शितगंगा नगरपालिकामा मगर दिवसको अवसरमा फागुन १५ गते सार्वजनिक बिदा

बिष्णु कुमार आले फागुन १४ अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाले ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । फागुन १४ गते बसेको चालु आर्थिक बर्षको १३ औं कार्यपालिकाको...

पुरा पढ्नुहोस