प्रमुख समाचार

मुर्गिया खानेपानी सस्थाको निर्वाचन अपडेट:  ६०० गणना सकिदा रावल प्यानलको अग्रता कायमै

बिमल गैरे, सैनामैना । सैनामैना नगरपालिका–४ मुर्गियास्थित मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनपछि मतगणना प्रक्रिया जारी रहेको छ। अहिले खानिपानीको सभाहलमा मतगणना जारिछ पछिल्लो बिहान ४:२५ बजे सम्म ६०० मत...

पुरा पढ्नुहोस
मुर्गिया खानेपानी संस्थामा मतगणना जारी, अध्यक्षमा लाल बहादुर रावल अगाडि

बिमल गैरे, सैनामैना । सैनामैना नगरपालिका–४ मुर्गियास्थित मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनपछि मतगणना प्रक्रिया जारी रहेको छ। शनिवार सम्पन्न मतदानमा कुल ४,६८६ उपभोक्ता मध्ये २,८७१ जनाले मतदान गरेका थिए। अहिले...

पुरा पढ्नुहोस
मुर्गिया खानेपानी संस्थामा उत्साहजनक मतदान, आज राति ९ बजेदेखि मतगणना

विमल गैरे, सैनामैना । सैनामैना नगरपालिका–४ मुर्गियास्थित मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनका लागि शनिवार सम्पन्न मतदान उत्साहजनक रूपमा सकिएको छ। संस्थाको १६ पदका लागि कुल ४७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्,...

पुरा पढ्नुहोस
मुर्गिया खानेपानीको मतदान शान्तिपूर्ण सम्पन्न, २८७१ मत खस्यो, आजै रातीबाट गणना

विमल गैरे, सैनामैना । सैनामैना–४ मुर्गियामा रहेको मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनअन्तर्गत आज सम्पन्न मतदान शान्तिपूर्ण रूपमा सकिएको छ। विहान ८ बजेबाट सुरु भएको मतदान प्रक्रिया साँझ ५ बजे प्रवेश गेट बन्द गरिए...

पुरा पढ्नुहोस
मुर्गिया खानेपानी संस्थाको निर्वाचन तयारी पूरा, कडा सुरक्षा व्यवस्थासहित भोलि मतदान

विमल गैरे, सैनामैना । सैनामैना–४ मुर्गियामा रहेको मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको भोलि हुने निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। शुक्रबार बसेको सर्वपक्षीय बैठकपछि निर्वाचन समिति संयोजक खुशीराम चौधरीले तयारी अन्तिम चरणमा...

पुरा पढ्नुहोस
शुद्ध पानीदेखि डिजिटल सेवा सम्मका ११ प्रतिबद्धता: मुर्गिया खानेपानीमा सुवेदी प्यानलको स्पष्ट एजेन्डा 

विमल गैरे, सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आसन्न निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदका उम्मेदवार देविदत्त सुवेदी नेतृत्वको प्यानलले विस्तृत प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ। “शुद्ध पानी, स्वच्छ वातावरण, पारदर्शी संस्था र उपभोक्ताको...

पुरा पढ्नुहोस
नेत्र थापा अनौठो शैलीमा मतदातामाझ, बजारमा पानी खुवाउँदै, एजेण्डा सुनाउदै

सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत हुन नसकेपछि यही चैत २१ गते निर्वाचन हुने भएको छ। नेतृत्वमा को आउने भन्ने कौतुहलतासँगै मुर्गिया हाटबजार क्षेत्रमा चुनावी चहलपहल तीव्र बनेको छ। यसैबीच,...

पुरा पढ्नुहोस
निर्वाण लिगल फेस्ट सैनामैनामा सुरु हुँदै : नेतृत्व, कानुन र करियर निर्माणमा फोकस

सैनामैना । सैनामैनामा रहेको निर्वाण कानुनी समाजको आयोजनामा “निर्वाण लिगल फेस्ट” आयोजना हुने भएको छ। विद्यार्थी तथा युवाहरूको व्यक्तित्व विकास र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको निर्वाण कानुनी समाजले जनाएको छ। कार्यक्रममा...

पुरा पढ्नुहोस
सैनामैनामा ७ दिने फोटो तथा भिडियोग्राफी तालिम सम्पन्न, महिलालाई सीपसँगै आत्मनिर्भर बन्न प्रेरणा

विमल गैरे, सैनामैना । सैनामैना नगरपालिकाको आयोजना तथा सैनामैना सञ्चार प्रा.लि. को व्यवस्थापनमा सञ्चालन गरिएको ७ दिने आधारभूत फोटो तथा भिडियोग्राफी तालिम आज एक औपचारिक समारोहका बीच सम्पन्न भएको छ। सैनामैना नगरपालिकाकी उपप्रमुख विना रानाको...

पुरा पढ्नुहोस
सुवेदी नेतृत्व प्यानलको घरदैलो अभियान तीव्र, सम्पूर्ण टिमसहित मत माग्दै

विमल गैरे, सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नेतृत्व चयनको सन्दर्भमा अध्यक्ष पदका उम्मेदवार देविदत्त सुवेदी नेतृत्वको प्यानलले घरदैलो कार्यक्रमलाई तीव्र बनाएको छ। निर्वाचन कार्यतालिका अनुसार प्यानलले औपचारिक रूपमा अभियान सुरु गरेको...

पुरा पढ्नुहोस