प्रमुख समाचार

उपकार अनलाइन, रुपन्देही । कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही खोलामा बस खस्दा १० जनाको घटनास्थलमै मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । सुरही खोलामा ०२–००१ ख–००९८ न. को सुनौलो महाकाली यातायातको यात्रुवाहक...
पुरा पढ्नुहोस
कपिलवस्तु । प्रहरीले कपिलवस्तुको मायादेवी गाउँपालिका बाट अवैध तरकारीका बीउ बिजन बरामद गरेको छ । मायादेवी गाउँपालिका वडा नम्बर २ बाट चोरी निकासी गरि ल्याएको अनुमानित ३७ हजार ६ सय बराबरका विभिन्न तरकारीका बीउ...
पुरा पढ्नुहोस
सैनामैना । सैनामैना नगरपालिका वडा न ५ मा चलिरहेको प्रथम वडा कप २०८० मा विभिन्न खेलहरु भइरहेका छन । जस अन्तरगत आज भएको क्रिकेट प्रतियोगितामा दोगहरा युवा क्लबलाई हराउदै नवस्टार युवा क्लव प्रथम स्थान...
पुरा पढ्नुहोस
काठमाडौ । एक खेल बाँकी छँदै नेपालले क्यानडासँगको एकदिवसीय शृङ्खला जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो एकदिवसीय खेल नेपालले चार विकेटले जितेको हो। क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा पूरा...
पुरा पढ्नुहोस
गुल्मी । गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ। परम्परागत खेतीकै कारण उत्पादन घटेको बताइएको छ। जिल्लाका किसानहरूले परम्परागत रुपमा खेती गर्नु, बगैँचामा सूक्ष्म तत्व, मलखादको प्रयोग नगर्नुका कारण बोट तथा रसिलो फलहरूमा कमी आएको कृषि...
पुरा पढ्नुहोस
काठमाडौ । नेपाल प्रहरीले चालु आर्थिक वर्षका ६ महिनामा अदालतले कसुर ठहर भई फरार सूचीमा रहेका पाँचहजार ३६४ जना प्रतिवादीलाई पक्राउ गरेको छ। साउनदेखि पुस महिनासम्मको अवधिमा अदालतको फैसला कार्यान्वयनबाट भागेर सम्पर्कबिहीन रहेका ती...
पुरा पढ्नुहोस
तिलोत्तमा। सेवा प्रवाहलाई थप गतिशील बनाउन र स्वास्थ्य सेवामा पहुँच ल्याउन रुपन्देहीको तिलोत्तमा वडा नम्बर–५ का क्रियाशील महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको छ । करिब दुई लाखको लागतमा तिलोत्तमा वडा–५ का ९ जना...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा शैक्षिक सामाग्री प्रदर्शनी सम्पन्न भएको छ । बाणगंगा नगरपालिकाको आयोजनामा शुक्रबार बाल मा.वि. बैरियामा १ दिने प्रदर्शनी सम्पन्न भएको हो । प्रदर्शनीमा उत्कृष्ट विद्यालयलाई पुरस्कृत समेत गरिएको छ । प्रदर्शन बाट...
पुरा पढ्नुहोस
काठमाण्डौ । एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको छ । मलेसियामा आजदेखि शुरु भएको खेलमा नेपालले बलियो दावेदार मानिएको हङकङलाई हराउँदै विजयी शुरुवात गरेको हो । टस हारेर पहिला ब्याटिङ...
पुरा पढ्नुहोस
काठमाण्डौ । आज नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदैछ । खेल दिउँसो तीन बजे दशरथ रंगशालामा शुरु हुनेछ । चीनियाँ नयाँ वर्षको अवसरमा चीनको प्रस्तावमा २३ वर्ष मुनिको मैत्रीपूर्ण फुटबल हुन लागेको हो...
पुरा पढ्नुहोस
