राजनीति

जसपा संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध चयन

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) को संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध चयन भएका छन् ।बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन यादव जसपा संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएको नेता नवलकिशोर साहले जानकारी दिए । रामसहाय...

पुरा पढ्नुहोस
एमाले अध्यक्ष ओली दुई वर्षपछि प्रचण्ड निवास खुमलटारमा पुगे

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुई वर्षपछि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुग्नुभएको छ । प्रचण्डलाई भेट्न अध्यक्ष ओली एक्लै खुमलटार पुग्नुभएको हो । उहाँहरुबीच अहिले कुराकानी...

पुरा पढ्नुहोस
माधव नेपाललाई एमालेमा फर्कन र सरकारमा सहभागी हुन आग्रह

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई सरकारमा आउन एमालेले औपचारिक निमन्त्रणा गरेको छ । मंगलबार साँझ उपप्रधानमन्त्री समेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलले अध्यक्ष नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका हुन्...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डलाई देउवाको बधाई

काठमाण्डौ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना दिनुभएको छ । आज सोमवार नवनियुक्त प्रधानमन्त्री प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएपछि देउवाले बधाई तथा शुभकामना दिनुभएको हो । शपथ...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज सोमवार भएको एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो...

पुरा पढ्नुहोस
बालुवाटारमा भड्किलाे सामान नकिन्न प्रचण्डकाे निर्देशन

काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुनै पनि भड्किलो सामान खरिद नगर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री प्रचण्डले आज सोमवार सचिवालयमार्फत कुनै पनि भड्किलो मालसामान खरिद नगर्न निर्देशन दिनुभएको हो...

पुरा पढ्नुहोस
देउवाबाट अपमानित भएर पोखरा आएको हुँ : थापा

काठमाण्डाै । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू पार्टी सभापतिबाट अपमानित भएको गुनासो गर्नुभएको छ । पोखरामा भइरहेको नेपाल लिटरेचर फेस्टिभलमा बोल्दै गगन थापाले नयाँ सरकार गठनको विषयमा देउवाले आफूसँग छलफल नै गर्न नचाहेको...

पुरा पढ्नुहोस
लुम्बिनीमा एमालेको नेतृत्वमा सरकार बने को बन्ला मुख्यमन्त्री ?

बुटवल । नेकपा एमालेसहित सात राजनीतिक दलहरूको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को नेतृत्वमा सरकार गठनको टुंगो लागेपछि लुम्बिनी प्रदेशमा पनि सरकार गठनको चलखेल सुरू भएको छ। संघीय सरकारमा कस्तो गठबन्धन बन्छ भन्ने...

पुरा पढ्नुहोस
नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ आज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज शपथ लिने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई आइतबार संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्। नवनियुक्त प्रधानमन्त्री प्रचण्डले सोमबार अपरान्ह ४ बजे राष्ट्रपति...

पुरा पढ्नुहोस
प्रचण्ड र ओली आधा–आधा कार्यकाल प्रधानमन्त्री

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आधा–आधा कार्यकाल सरकार चलाउने सहमति गरेका छन्। पहिलो अढाई वर्ष प्रचण्ड र दोस्रो अढाई वर्ष ओली प्रधानमन्त्री हुने सहमति उनीहरूबीच...

पुरा पढ्नुहोस