राजनीति

बाणगङ्गा । कपिलवस्तु उद्योग वाणिज्य संघको १६ औँ बार्षिक साधारण सभा सम्पन्न भएसँगै ८ औँ अधिवेशनको निर्वाचन यही माघ २७ गते तोकिएको छ । निर्वाचनको कार्यतालिका सार्वजनिक भएसँगै उम्मेद्वारहरु उद्योगी व्यवसायीहरुलाई आफ्नो पक्षमा पार्न...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघको १६ औँ बार्षिक साधारण सभा सकिएको छ भने ८ औँ अधिवेशन सुरु भएको छ । आज सम्पन्न खुला शत्रमा व्यवसायीहरु आ—आफ्नै झुण्डमा व्यस्त देखिन्थे । यसरी साधारणसभा को...
पुरा पढ्नुहोस
कपिलवस्तु । नेपाल सरकारका अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले बाहिर हल्ला चलेजस्तो देशको अर्थतन्त्र धराशायी नभएको बताउनुभएको छ । केहिले देशको अर्थतन्त्र श्रीलङ्काको जस्तो गम्भिर सङ्कटमा परेको भनि हल्ला चलाएपनि वास्तवमा त्यस्तो नरहेको स्पष्ट...
पुरा पढ्नुहोस
दाङ । लुम्बिनी कांग्रेसले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई जनताका समस्यामा ध्यान दिएर काम गर्न सुझावसहितको ज्ञापनपत्र बुझाएको छ । समुदायमा कांग्रेस अभियान सञ्चालन गरेको बेला स्थानीयले लुम्बिनीमा कांग्रेस नेतृत्वको सरकारबाट विकासको अपेक्षा धेरै गरेकोले क्रमागत...
पुरा पढ्नुहोस
कपिलवस्तु । बाणगङ्गा ४ का वडा सभापति जंग बहादुर क्षेत्री ज्यु को ममतामयि माता द्रोपती क्षेत्री को यहि माघ १४ गते भएको असामयिक निधनले हाम्रो सिंगो समाज नै स्तब्ध बनाएको अवस्थामा रास्वपा कपिलवस्तु द्वारा...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुखदेखि सांसदसम्मलाई १३ प्रकारका सेवा–सुविधा उपलब्ध हुने व्यवस्था छ । लुम्बिनी प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ले सभामुख, उपसभामुख, विपक्षी दलको नेतादेखि लिएर प्रदेशसभा सदस्यहरूसम्मलाई सेवा–सुविधा...
पुरा पढ्नुहोस
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरीलाई प्रदेशको अधिनमा राख्ने कुरा उचित नभएको बताएका छन्। सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेशमा प्रहरी मात्रै नभएर संघीयता कार्यान्वयन गर्न कुनै समस्या नभएको भन्दै...
पुरा पढ्नुहोस
नेपालगन्ज। समुदायमा कांग्रेस अभियान अन्तर्गत बाँकेको दुर्गम नरैनापुर गाउँपालिकामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाल टे«ड युनियन कांग्रेस बाँके र नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको सहकार्य तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण...
पुरा पढ्नुहोस
कपिलवस्तु । माघ २३ गते हुन लागेको कपिलवस्तु उद्योग वाणिज्य संघको अधिवेशनका लागि अहिले जिल्लाका व्यवसायीहरु तातिएका छन । अधिवेशन हुन पाँच दिन मात्र बाँकि रहदा विभिन्न प्यानलहरु घोषण भैरहेका छन । आगामी ३ बर्षे...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेशमा माघ २१ गते आईतबार सार्वजनिक विदा दिइएको छ । प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते प्रदेशमा सार्वजनिक विदा हुने भएको हो । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरि...
पुरा पढ्नुहोस