राजनीति

रुपन्देही । बर्दियाको गुलेरियामा राष्ट्रिय स्वतन्त्र पार्टीका करिब दुई दर्जन नेता कार्यकर्ताले एकै पटक पार्टी छाडेका छन् ।पार्टीभित्रको गुट उपगुट, स्वार्थीपन र नेतृत्वप्रति रहेको स्वार्थीपनाका कारण आफूहरू पार्टीमा रहन नसकेको उनीहरूले जारी गरेको विज्ञप्तिमा...
पुरा पढ्नुहोस
सन्धिखर्क । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी पुनः निर्माणको काममा अघि बढेको बताउनुभएको छ । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान, विधान मस्यौदा अधिवेशन र विशेष महाधिवेशनसम्म जाँदा...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । राष्ट्रिय स्वतन्त्र पार्टी सैनामैना नगरपालिका वडा नं. २ को वडा समितिको सभापतिमा तार बहादुर खड्का निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार सैनामैना २ रानिवगिया राष्ट्रिय स्वतन्त्र पार्टीको नगर कार्यलयमा भएको प्रथम...
पुरा पढ्नुहोस
काठमाडौँ । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तोकेको छ । सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को...
पुरा पढ्नुहोस
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीयता कार्यान्वयन गर्ने कानुनहरू जारी गर्न दलहरूले गरेको ढिलासुस्तीप्रति ध्यानाकर्षण गराएका छन् । प्रमुख राजनीतिक दल कांग्रेस, एमाले र माओवादीले संघीयता प्रभावकारी कार्यान्वयनमा बेवास्ता गर्दै आएकामा राष्ट्रपतिले चासो राख्दै प्रदेशको...
पुरा पढ्नुहोस
कपिलवस्तु । सुसासन र समृद्धि को पक्षमा बौद्धिक एबम युवा बर्गको आशा बोकेको राष्ट्रिय स्वतन्त्र पार्टीको शितगंगा नगरपालिकामा नगर समिति गठन भएको छ । शितगंगा नगरपालिका ठाडा डमरुदहको सामुदायीक भवनमा भएको पहिलो नगर भेलाले...
पुरा पढ्नुहोस
बुटवल । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निरञ्जन थापाले उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार उनले उम्मेदवारी फिर्ता लिएका हुन् । निर्वाचन अधिकृत कूलप्रसाद पाण्डेले थापाले शुक्रबार...
पुरा पढ्नुहोस
लुम्बिनी । लुम्बिनी प्रदेशसभाले स्थानीय तहसँग सम्बन्धित कानुन निर्माणका विषयमा छलफल थालेको छ । प्रदेशसभाले प्रदेशअन्तर्गतका स्थानीय पालकाका जनप्रतिनिधि र प्रशासनिक नेतृत्वसँग कानुन निर्माण र सभा सञ्चालनका विषयमा छलफल थालेको हो । प्रदेशसभाले बुधबार बुटवलमा...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिकाको १४ औँ नगरसभा सम्पन्न भएको छ । विभिन्न महत्वपुर्ण निर्णय गर्दै बुधवार नगरको सभाहलमा नगरसभा सम्पन्न भएको हो । नगरसभाले वन विधेयक ‘२०८०’, र बाणगङ्गा नगर प्रज्ञा प्रतिष्ठान गठन तथा...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य पदको २ सिटका लागि ७ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन कार्यालय घोराहीकाअनुसार ३ जना महिला र अन्यमा ४ जनासहित ७ जनाको उम्मेदवारी परेको हो । महिलामा एमालेकी...
पुरा पढ्नुहोस