राजनीति

काठमाण्डाै । महोत्तरीको जलेश्वरमा तीन दिनसम्म चलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठकले पार्टीकाे राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको छ । रास्वपाको केन्द्रीय र संसदीय दलको बैठकले राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको हो । प्रस्तावना रास्वपालाई...
पुरा पढ्नुहोस
काठमाण्डौ । सरकारले रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि आगामी माघ ११ गते चुनाव गर्ने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने...
पुरा पढ्नुहोस
रुपन्देही । लुम्बिनी प्रदेश सरकार विस्तारको विषयमा सत्तारुढ नेपाली कांग्रेस र माओवादीबीचको खटपट बढेको छ । सात महिनायता मन्त्री थप्ने विषयमा भएको विवाद मिलाउन माओवादीको केन्द्रीय नेता वर्षमान पुनकै सहभागितामा बैठक बसेपनि दुवै दलबाट...
पुरा पढ्नुहोस
कपिलवस्तु । भ्रष्टचार विरोधी आन्दोलनका लागि तयार हुन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय सदस्य धुर्व रायमाझीले कपिलवस्तुका कार्यक्रतालाई निर्देशन दिनुभएको छ । पछिल्लो समय देशमा भ्रष्टचार मौलाईरहेको, सहकारी बाट सोझासाझा जनता ठगिएको, धर्म...
पुरा पढ्नुहोस
पाल्पा । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेशमा मन्त्रालय नथप्ने अडान यथावत रहेको बताएका छन् । नेपाल प्रेस युनियन पाल्पाले आइतबार तानसेनमा राखेको पत्रकार भेटमा बोल्दै सभापति पुनले मुख्यमन्त्रीसहित १० मन्त्रालय...
पुरा पढ्नुहोस
काठमाडौं । सम्पदा अभियन्ता तथा नेकपा एमाले काठमाडौं जिल्ला सदस्य मनिराज डंगोलद्वारा लेखिएको “बुद्धको कर्मवाद तथा चौथो “स”नामक पुस्तकको नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीले शनिबार बिमोचन भएको छ। नेपाल कम्यूनिष्ट...
पुरा पढ्नुहोस
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व जलवायु सम्मेलन (कोप–२८) मा माग्ने नभइ योद्धाका रुपमा प्रस्तुत हुने बताएका छन्। विशाल खड्काको ‘पर्यावरणीय संकट : आठ अर्ब मानिसको साझा चुनौती’ पुस्तकको लोकार्पण कार्यक्रमलाई शननिबार सम्बोधन गर्दै...
पुरा पढ्नुहोस
अर्घाखाँची। नेपाली कांग्रेसका महामन्त्री गगनबहादुर थापाले निर्वाचन प्रणाली र प्रदेशका संरचनामा पुनर्विचार आवश्यक रहेको बताउनुभएको छ । समानुपातिक निर्वाचन प्रणाली र प्रदेशका संरचना राज्यले थेग्न नसक्ने अवस्थामा पुगेकाले संरचनाको ढाँचामा पुनः मूल्याङ्कन आवश्यक रहेको उहाँले...
पुरा पढ्नुहोस
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सेवाप्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालयका सचिवलाई निर्देशन दिएका छन् ।बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सचिवहरुको बैठकमा उनले कामको गति सुस्त भएको र भनेअनुसार उपलब्धि हुन नसकेको भन्दै...
पुरा पढ्नुहोस
देउखुरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लोपाेन्मुख समुदायलाई राज्यको मूलधारमा ल्याउने काम भइरहेको बताउनुभएको छ । शुक्रबार दाङको लमहीमा देउखुरी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको कसुन्डा जातिको भाषा तथा संस्कृति संरक्षण, उजागर एवम्...
पुरा पढ्नुहोस