राजनीति

राजनीतिक र आर्थिक संकट समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख राजनीतिक दलहरू एकै स्थानमा उभिएर वर्तमान राजनीतिक र आर्थिक संकट समाधानका लागि अपिल गर्ने तयारी भइरहेको बताएका छन् । प्रधानमन्त्री दाहालले त्यसका लागि मुख्य राजनीतिक दलहरूबीच समझदारी पनि...

पुरा पढ्नुहोस
पुर्व सांसद विश्वकर्मा माओबादी प्ररित्याग गरि एमालेमा प्रवेश

कपिलवस्तु। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र की केन्द्रीय सदस्य उमा विश्वकर्मा नेकपा एमाले पार्टीमा प्रवेश गरेकी छन् ।  पुर्व सांसद समेत रहेकी विश्कर्मा मंगलबार माओबादी पार्टी प्ररित्याग गरि एमालेमा प्रवेश गरेकी हुन् । नेकपा...

पुरा पढ्नुहोस
लुम्बिनी बाट महासचिव गुटेरेसको आग्रह : युद्धरत देश शान्तिको बाटोमा जानुहोस्

काठमाण्डाै । संयुक्त राष्ट्र सङ्घका महासचिवका एन्टोनियो गुटेरेसले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ । महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटन तथा नागरिक...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशले तीन महिनामा ७ प्रतिशत मात्र बजेट खर्च गर्यो

लुम्बिनी ।  लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०÷०८१ को ३ महिनाको अवधिमा ७.११ प्रतिशत मात्र वजेट खर्च गरेको छ । चालु आर्थिक वर्षको असोज मसान्त सम्ममा ७.११ प्रतिशत वजेट खर्च भएको प्रदेश लेखा...

पुरा पढ्नुहोस
कञ्चनलाई छिट्टै सुकुम्बासी मुक्त पालिका घोषणा गरिने : उपाध्यक्ष खडका

 कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकालाई छिटोभन्दा छिटो सुकुम्बासी मुक्त पालिका घोषणा गरिने भएको छ । रुपन्देहीको कञ्चन गाउँपालिकामा सोमबार राष्ट्रिय भूमि आयोगका पदाधिकारी र कञ्चन गाउँपालिकाका जनप्रतिनिधिहरुबीच कञ्चन गाउँपालिकाको सभाहलमा भएको अन्तरक्रियात्मक कार्यक्रममा उक्त...

पुरा पढ्नुहोस
शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्छ : महासचिव गुटेरेस

काठमाण्डौ । नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्ने बताउनुभएको छ । ललितपुरको पुल्चोकमा रहेको राष्ट्र सङ्घ भवनमा आज सोमवार आयोजित स्वागत समारोहलाई सम्बोधन...

पुरा पढ्नुहोस
राष्ट्र सङ्घका महासचिव गुटेरेस सिंहदरबारमा

काठमाण्डाै । उच्चस्तरीय भेटवार्ताका लागि संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस सिंहदरबार पुग्नुभएको छ । उहाँले आज आइतवार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदलाई भेट्ने कार्यसूची...

पुरा पढ्नुहोस
२०८४ मा पुराना पार्टीलाई एकै पटक ‘बाईबाई’ गर्नुपर्छ : सभापति लामिछाने

काठमाण्डाै । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ सालकाे चुनावमा सबै राजनीतिक दललाई पराजित गर्ने दाबी गर्नुभएकाे छ । आज शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा सभापति लामिछानेले यस्ताे बताउनुभएकाे हाे । उहाँले नयाँ दलका...

पुरा पढ्नुहोस
एमालेका लागि सरकार प्राथमिकता होइन : महासचिव पोखरेल

तुलसीपुर । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेका लागि सरकार प्राथमिकता नभएको बताउनुभएको छ । प्रेस चौतारी दाङले आज (शनिबार) तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कोशीमा कांग्रेसका आठ सांसदले एमालेको सहयोग माग गरेपछि...

पुरा पढ्नुहोस
एमाले सैनामैना नगर पार्टि कार्यलयको सभाहलमा आगजनी

विमल गैरे, सैनामैना ।  रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नं. ३ मुर्गियामा रहेको नेकपा एमालेको नगर पार्टि कार्यलयको सभाहलमा केहि दिन अघि अज्ञात समूहले आगजनी गरेका छन् । दशैको मौका छोेपेर नगर पार्टि कार्यलयको सभाहलमा आगजनी...

पुरा पढ्नुहोस