राजनीति

एमालेले थुर्रर ज्यान हल्लाएको थियो, प्रचण्ड-माधव उता उछिट्टिए : ओली

लुम्बिनी।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गल्ती गर्नेलाई बाँकी नराख्ने चेतावनी दिएका छन्।  शनिबार लुम्बिनी प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले जेल नेल खाएर नेताहरूले बनाएको पार्टीमा गल्ती गर्नेलाई बाँकी...

पुरा पढ्नुहोस
माओवादी विशेष रूपान्तरण अनतर्गत वडा कमिटीहरूको बैठक कृष्णनगरमा हुदै

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरको वडा नं २ को नयाँ बसपार्कमाक्जषनता संग माओबादी विशेष रूपान्तरण अभियान अनतर्गत आज नेकपा माओबादी केन्द्र कृष्णनगर नगर वडा नं २ कमिटीको पूर्ण बैठक बसेको छ। शैख मुन्नाको अध्यक्षता,...

पुरा पढ्नुहोस
इतिहासले सम्झिनेगरी साहसिक र जनपक्षीय कामहरु अघि बढाएको छु : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले इतिहासले नै सम्झिनेगरी साहसिक र जनपक्षीय कामहरु अघि बढाइरहेको दाबी गर्नुभएको छ । आज पार्टी केन्द्रीय कार्यालयमा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को शुभारम्भ गर्दै नेकपा (माओवादी केन्द्र) का...

पुरा पढ्नुहोस
भोली कपिलवस्तुमा राप्रपा अध्यक्ष लिङ्देन सहित केन्द्रीय नेताहरु आउँदै

कपिलवस्तु । भोली शनिवार कपिलवस्तुमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन सहित राप्रपाका केन्द्रीय नेताहरु आउने भएका छन । राप्रपा कपिलवस्तुको आयोजनामा मुकुलकको समसामयिक घटनाक्रम प्रति पार्टीको धारणा र पार्टी प्रवेश कार्यक्रमको...

पुरा पढ्नुहोस
एमाले लुम्बिनी प्रदेश अधिवेशनको तयारी पूरा, कपिलवस्तु बाट ७२ जनाको प्रतिनिधित्व

रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेशको नेतृत्व छनोटका लागि शनिबारबाट सुरु हुने पहिलो अधिवेशनको सबै तयारी पूरा भएको छ । नेकपा एमाले लुम्बिनी प्रदेश समितिले शुक्रवार बुटवलमा पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जनाएको हो...

पुरा पढ्नुहोस
राम्रो काम गर्दागर्दै कसले हटाउँदोरहेछ हेर्छु : प्रधानमन्त्री दाहाल

सुर्खेत ।  प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले राम्रो काम गरिरहेको बताएका छन् । उनले सरकारले राम्रो काम गर्दागर्दै कसले हटाउँदो रहेछ भनेर जनताले हेरिरहेको पनि बताए । समाजवादी मोर्चाले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार गरेको सन्देशसभालाई...

पुरा पढ्नुहोस
एमसीसीविरुद्ध राष्ट्रिय जनमोर्चाद्वारा बुटवलमा प्रदर्शन

बुटवल । राष्ट्रिय जनमोर्चाले एमसीसीको विरोधमा बुटवलमा प्रदर्शन गरेको छ ।बुटवलमा आयोजित कोणसभामा बोल्दै राष्ट्रिय जनमोर्चाका नेता बद्रे आलमले एमसीसी नेपाल र नेपालीको हितमा नभएको बताए । एमसीसी परियोजनाले नेपालको सार्वभौमिक, स्वतन्त्रता र स्वाधीनतामाथि गम्भीर...

पुरा पढ्नुहोस
चुच्चे नक्सा स्वीकार नगरेको भन्दै बालेन्द्र शाहद्वारा चीन भ्रमण रद्द

काठमाण्डाै । चीनले नेपालको नयाँ चुच्चे नक्सा स्वीकार नगरेको भन्दै काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले चीन भ्रमण रद्द गर्नुभएको छ । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतको क्षेत्रमा...

पुरा पढ्नुहोस
वामपन्थी नेतृ माओवादी केन्द्रमा प्रवेश

कीर्तिपुर । लामो समय वामपन्थी आन्दोलनमा रहनुभएका नेता तथा कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र)मा भदौ १३ गते समाहित हुनुभएका छन् । यहाँस्थिति कीर्तिपुर सामुदायिक भवनमा बुधबार आयोजित कार्यक्रममा वामपन्थी नेतृ लक्ष्मी श्रेष्ठ र नेकपा (एमाले)का...

पुरा पढ्नुहोस
कृष्णबहादुर महराका छाेरा राहुल पक्राउ

काठमाण्डाै । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् । विद्युतीय चुरोट अर्थात् भेपभित्र लुकाएर ल्याएको नौ किलो सुन तस्करीको अनुसन्धानका लागि राहुल महरालाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान...

पुरा पढ्नुहोस