राजनीति

एकीकृत समाजवादीले माघमा महाधिवेशन गर्ने

काठमाडौं । एकीकृत समाजवादीले माघमा महाधिवेशन गर्ने भएको छ। ललितपुरको बालकुमारीमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले माघ १४-१८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो। अब बस्ने सचिवालय बैठकले महाधिवेशनबारे निर्णय गर्नेछ। समाजवादीको यो पहिलो महाधिवेशन...

पुरा पढ्नुहोस
माओवादी विशेष रुपान्तरणका लागि कपिलवस्तुमा भेला

कपिलवस्तु । जनता संग माओवादी विशेष रुपान्तरण अभियानका लागि माओवादी केन्द्र जिल्ला समन्वय समिति कपिलवस्तुको भेला सम्पन्न भएको छ । केन्द्रको र्सकुलर अनुसार घर घरमा माओवादी जन जनमा माओवादी भन्ने नाराका साथ भेला तथा...

पुरा पढ्नुहोस
सुन तस्करीबारे छानबिन: अझै सशंकित छन् ओली

काठमाडौं । सोमबार राति ११ बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारबाट निस्किँदै गर्दा नेताहरु ढुक्क थिए, भोलि (मंगलबार) संसदको अवरोध हट्छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै १० साउनदेखि...

पुरा पढ्नुहोस
प्रतिनिधि सभाको बैठक बस्दै, एमालेले अवरोध नगर्ने

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे बस्ने संसद सचिवालयले जनाएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको...

पुरा पढ्नुहोस
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मत अनुमोदन

काठमाण्डौ । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन हुनुभएको छ ।संसदीय विशेष सुनुवाइ समितिले आज गरेको सुनुवाइपछि प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेको छ । अब राष्ट्रपतिले उहाँलाई नियुक्त गरेपछि कार्यभार सम्हाल्नुहुने छ । सुनुवाइअघि...

पुरा पढ्नुहोस
एमाले विरुद्धको चौतर्फी घेराबन्दी तोड्छौं : सचिव अर्याल

बुटवल ।  नेकपा एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले एमाले विरुद्धको चौतर्फी घेराबन्दी भएको बताएकी छन् । तीन तहकै सरकारमा एमाले नहुनु र गठबन्धनका नाममा सर्वत्र शक्तिकेन्द्रित गरेर एमालेलाई देशव्यापी घेराबन्दी...

पुरा पढ्नुहोस
कोशी प्रदेशका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिँदै छन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ। कोशीमा सभामुख रिक्त छ। उपसभामुख सिर्जना दनुवारले आजको बैठक सञ्चालन...

पुरा पढ्नुहोस
राष्ट्रपति पौडेलले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । संघीय संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सर्वदलीय बैठक बोलाएका छन् ।राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार संसद्मा‌ प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई मंगलबार बिहान साढे...

पुरा पढ्नुहोस
अनेमसंघ सैनामैना नगर कमिटीको नेतृत्व ज्ञवालीलाई

विमल गैरे, सैनामैना । अखिल नेपाल महिला संघ (अनेमसंघ) सैनामैना नगर कमिटीको प्रथम नगर सम्मेलनबाट मञ्जु ज्ञवालीको नेतृत्वमा ३१ सदस्य कमिटि गठन भएको छ । शनिवार पार्टिकार्यलयको सभाहलमा सम्पन्न सम्मेलनले ज्ञवालीलाई निर्वाचित गरेको हो । यस्तै...

पुरा पढ्नुहोस
संचारमन्त्री शर्माको दावी : सरकारले भ्रष्टाचार रोक्न हाइप्रोफाइल कल्चर तोड्यो

रुपन्देही । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले विभिन्न भ्रष्टाचार काण्डमा हाइप्रोफाइल रहेका कारण जोगिनसक्ने विषयलाई तोडेको दावी गरेकी छन् । हाइप्रोफाइल हुँदैमा कोही पनि कानुनभन्दा माथि नभएको अहिले सरकारले गरेका...

पुरा पढ्नुहोस