राजनीति
बुटवल । नेकपा एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले एमाले विरुद्धको चौतर्फी घेराबन्दी भएको बताएकी छन् । तीन तहकै सरकारमा एमाले नहुनु र गठबन्धनका नाममा सर्वत्र शक्तिकेन्द्रित गरेर एमालेलाई देशव्यापी घेराबन्दी...
पुरा पढ्नुहोस
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिँदै छन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ। कोशीमा सभामुख रिक्त छ। उपसभामुख सिर्जना दनुवारले आजको बैठक सञ्चालन...
पुरा पढ्नुहोस
काठमाडौँ । संघीय संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सर्वदलीय बैठक बोलाएका छन् ।राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई मंगलबार बिहान साढे...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । अखिल नेपाल महिला संघ (अनेमसंघ) सैनामैना नगर कमिटीको प्रथम नगर सम्मेलनबाट मञ्जु ज्ञवालीको नेतृत्वमा ३१ सदस्य कमिटि गठन भएको छ । शनिवार पार्टिकार्यलयको सभाहलमा सम्पन्न सम्मेलनले ज्ञवालीलाई निर्वाचित गरेको हो । यस्तै...
पुरा पढ्नुहोस
रुपन्देही । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले विभिन्न भ्रष्टाचार काण्डमा हाइप्रोफाइल रहेका कारण जोगिनसक्ने विषयलाई तोडेको दावी गरेकी छन् । हाइप्रोफाइल हुँदैमा कोही पनि कानुनभन्दा माथि नभएको अहिले सरकारले गरेका...
पुरा पढ्नुहोस
बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनका लागि तयारी तिव्र पारिएको छ । लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी भदौ १६ र १७ गते बुटवल १० रामनगरस्थित बुटवल अन्तरास्ट्रिय सभाहलमा हुँदै छ ।...
पुरा पढ्नुहोस
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकामा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर आफू त्यतैबाट चीन भ्रमणमा जाने बताएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा उनले १६ सेप्टेम्बर (३० भदौ) मा अमेरिकाको न्यूयोर्क...
पुरा पढ्नुहोस
काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको एक पदाधिकारीले जानकारी...
पुरा पढ्नुहोस
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ। शुक्रबारदेखि सुरू भएको संसदीय दलको बैठक आज पनि जारी रहनेछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मध्याह्न साढे १२ बजेदेखि सुरू हुनेछ। संसदीय...
पुरा पढ्नुहोस
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पाकिस्तानमा जस्तै प्रतिशोधको राजनीति गरेको आरोप लगाएका छन् । शनिबार गुरु लुइँटेल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले सरकारको विरोधमा बोल्नेहरुलाई अनेक बहानामा दुख दिएको...
पुरा पढ्नुहोस
