राजनीति

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले कृषि क्षेत्रलाई कानूनअनुसार व्यवस्थित बनाउन सरकारले कृषि ऐन, २०८० ल्याउन लागेको बताएका छन्। आइतबार काठमाडौंमा भएको एकीकृत कृषि ऐनको आवश्यकताबारे छलफल कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएका हुन्। उनले...
पुरा पढ्नुहोस
कपिलवस्तु । बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले शिक्षा सम्बन्धि दिएको अभिव्यक्ति प्रति नेपाल विद्यार्थी संघ नेविसंघ बाणगंगाले ध्यानाकर्षण भएको जनाएको छ । केहि दिन पहिला नगरपालिकामा भएको शिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मेयर आर्यालले संविधानले...
पुरा पढ्नुहोस
काठमाण्डाै । मिटरब्याजीलाई कारबाही गर्न ल्याइएको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको छ । ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तीमार्फत जानकारी गराएको छ । राष्ट्रपतिले...
पुरा पढ्नुहोस
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिको रोमा’को आज अवलोकन गरेका छन्। इटाली भ्रमणमा रहेका उनले ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गरेका हुन्। अवलोकनका क्रममा उनले उक्त रङ्गशालाका बारेमा अभिरुचिपूर्वक...
पुरा पढ्नुहोस
काठमाण्डाै । मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । आज बिहीवार बसेको राष्ट्रियसभाको बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ सर्वसम्मतरूपमा पारित गरेको हो । अब यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने...
पुरा पढ्नुहोस
काठमाण्डाै । नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएकाे छ । आज बुधवारकाे बैठकमा सुन तस्करीमा संलग्नहरूको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै एमाले सांसदले नाराबाजी गरेपछि बैठक कार्यसूचीमै प्रवेश नगरि...
पुरा पढ्नुहोस
रुपन्देही । लुम्बिनी प्रदेशसभामा दर्ता भएको निजामती सेवासम्बन्धी विधेयकविरुद्ध प्रदेशका १०९ स्थानीय तहका कर्मचारी आन्दोलित भएका छन् । प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक यही असार २२...
पुरा पढ्नुहोस
रूपन्देही । लुम्बिनी प्रदेशसभाको सोमबारका लागि आह्वान भएको बैठक स्थगित भएको छ । काठमाडौंमा जारी सभामुख, उपसभामुखहरुको सम्मेलन एक दिन लम्बिएपछि लुम्बिनी प्रदेशसभाको साउन ८ गतेका लागि आह्वान भएको बैठक आइतबार सूचना प्रकाशित गरी...
पुरा पढ्नुहोस
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले कांग्रेस नेता बालकृष्ण खाणलाई राज्यले फसाएको आरोप लगाएका छन्। कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा बोल्दै यादवले यस्तो आरोप लगाएका हुन्। उनले भने, ‘हाम्रो पार्टीको आदरणीय नेता बालकृष्ण खाँणमाथि राज्यले ठूलो अन्याय गरेको...
पुरा पढ्नुहोस
कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तुले ४१ औँ बीपी स्मृति दिवसको अवसरमा बाणगंगाको एक सामुदायिक विद्यालयमा वृक्षरोपण गरेको छ । शनिबार बाणगंगाको बुङ्चि स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गिय कोइरालाको स्मरण...
पुरा पढ्नुहोस
