राजनीति

देश बनाउने एजेण्डा लिएर नयाँ दल आए हामी छोड्न तयार छौँ : प्रधानमन्त्री

काठमाण्डाै  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश बनाउने एजेण्डा लिएर नयाँ दल आए ठाउँ छोड्न तयार रहेको बताउनु भएको छ । आज स्व. गिरिजाप्रसाद कोइरालाको १ सय औँ जन्मजयन्तीको अवसरमा काठमाण्डाैमा भएको कार्यक्रममा उहाँले राम्रो विचार...

पुरा पढ्नुहोस
कानुन व्यवसायीद्वारा प्रदर्शन, अदालतका काम प्रभावित

काठमाडौँ । उच्च अदालत पाटनमा कार्यरत नायब सुब्बा र अधिवक्ताबीच भएको घटनाको विवाद चर्किएको छ । सोमबार नेपाल बार एसोसिएसनको आह्वानमा सर्वोच्च बार एसोसियसनसहित काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा कानुन व्यवसायीहरूले प्रदर्शन गरेका छन् ।...

पुरा पढ्नुहोस
कपिलवस्तुको शुद्धोधनमा उपप्रमुखले नै मागे प्रमुख प्रशासकीय अधिकृत सङ्ग सुचना

कपिलवस्तु ।  कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँकार्यपालिकाका उपप्रमुखले नै प्रमुख प्रशासकीय अधिकृत सगँ सुचना माग गरेका छन । उपाध्यक्ष होम प्रकाश चौधरी (कुर्मी) ले स्पष्ट खुलाई दिन माग गर्दै प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलाई...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश : एमालेको नाराबाजी पछि संसद बैठक स्थगित

रूपन्देही । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकोका सांसदहरुको विरोधका कारण आज पनि लुम्बिनीको बजेटमाथि छलफल हुन सकेन ।बैठकको शुरूवातमै एमालेका सांसदहरूले नाराबाजी सुरु गरेका थिए । यसअघि असार १३ गते आह्वान गरिएको बैठकमा पनि...

पुरा पढ्नुहोस
प्रदेश सरकार घरदैलोको सरकार बनेको छ : मुख्यमन्त्री चौधरी

पाल्पा ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारसँग जनताको अपेक्षा धेरै भएको बताएका छन् । उनले संघीयता लागू हुनुपूर्व सिंहदरबारमै सबै अधिकार रहेको र अहिले प्रदेश सरकार घरदैलोको सरकार बनेको बताए । पाल्पाको तानसेनमा...

पुरा पढ्नुहोस
सरकारमा सहभागी हुन सिके राउतलाई प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष राउतले प्रचण्डसँग भेट गरेका हुन्। भेटमा राउतले सरकारसँग विमतl रहेकाले बाहिरिन चाहेको बताएका थिए।...

पुरा पढ्नुहोस
माधवजी र मैले फेरि नेकपातिरै फर्किनुपर्छ भनेका छौँ : प्रचण्ड

काठमाण्डौ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपालाई एकताबद्ध गर्नुपर्ने बताउनुभएको छ । भक्तपुरमा नारायणविलास जोशीको ३४ औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समाजवादी...

पुरा पढ्नुहोस
राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुले धान रोप्दै हिलो खेलेर मनायो असार १५

कपिलवस्तु । असार १५ अर्थात राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुले जिल्लाको वाणगंगा ११ ओदारी मा भब्य कार्यक्रम गरि राष्ट्रिय धान दिवस मनाएको छ । दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता लक्षमण कँडेलको...

पुरा पढ्नुहोस
राष्ट्रिय युवा संघले पनि मनायो असार १५

बुटवल । असार १५ अर्थात राष्ट्रिय धान दिवसको उपलक्ष्यमा राष्ट्रिय युवासंघ रुपन्देहीले शुक्रबार सुद्धोधनमा रोपाई कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एमाले केन्द्रीय सदस्य गोमा आचार्यले राष्ट्रिय धान दिवसको अवसरमा आयोजित रोपाई कार्यकमको उद्घाटन...

पुरा पढ्नुहोस
एमाले सङ्घ र प्रदेशका सबै सरकारबाट बाहिरियो, कोशीमा सरकार गठन अन्योल

काठमाण्डाै । मङ्सिर ४ गतेको चुनावपछि बनेको गठबन्धनमा चार वटा प्रदेशको नेतृत्व पाएको नेकपा एमाले सबै प्रदेशाट बाहिरिएको छ । एमालेसहितको सात दलीय गठबन्धन दुई महिना नपुग्दै भत्किएसँगै एमाले सङ्घदेखि प्रदेशसम्म सरकारबाट बाहिरिएको हो...

पुरा पढ्नुहोस