राजनीति

हामी ठूला दलप्रति जनता वाक्क भइसकेका रहेछन् : देउवा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका छन्। सोमबार संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले उपनिर्वाचनमा  पनि ठूला पार्टीप्रति...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त, पक्षमा ३३ र विपक्षमा ५३ मत

दाङ ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त हुनुभएको छ । प्रदेश सभा बैठकमा विश्वासकाे मत नपाएपछि मुख्यमन्त्री गिरी पदमुक्त हुनुभएको हो । नेकपा माओवादी केन्द्रसहित सत्तारुढ दलहरुले गएको चैत १२ गते समर्थन फिर्ता लिएपछि...

पुरा पढ्नुहोस
आज १७औँ लोकतन्त्र दिवस, महत्त्वपूर्ण उपलब्धि तर असन्तुष्टि बढ्दो

काठमाण्डाै । आज १७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेकाले नागरिकको जित...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज पुनः विश्वासको मत लिँदै छन्।  नेकपा माओवादी केन्द्र लगायतका दलले गत  चैत १२ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेका गिरीले विश्वासको मत लिन लागेका हुन्।सरकार बनेको...

पुरा पढ्नुहोस
छिटपुट घटनाबाहेक शान्तिपूर्णरूपमा मतदान सकियाे : निर्वाचन आयाेग

काठमाण्डाै । चितवन क्षेत्र नम्बर २, तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ को उपचुनावमा सामान्य घटनाबाहेक शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको छ । तीन वटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान...

पुरा पढ्नुहोस
राष्ट्रपति पौडेललाई उपचार गर्न दिल्ली लैजाँदा एकतर्फ भाडामात्रै ६२ लाख

काठमाडौँ ।  नेपालमा उपचार सम्भव हुँदाहुँदै राष्ट्रपति रामचन्द्र पौडेललाई भारत लैजाँदा ६२ लाख खर्च भएको छ। गत बुधबार  श्री एयरको एयर एम्बुलेन्समार्फत् नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार गर्न लैजाँदा हवाइ...

पुरा पढ्नुहोस
चितवन–२, तनहुँ–१ र बारा–२ मा आज उपचुनाव

काठमाण्डाै । चितवन–२, तनहुँ–१ र बारा–२ मा आज उपचुनाव हुँदैछ । प्रतिनिधि सभा सदस्य चयनका लागि आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुन लागेको हो । निर्धक्क भइ भोट खसाल्न मतदातालाई निर्वाचन आयोगले आग्रह गरेको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश : विश्वासको मतका लागि साना दललाई फकाउन प्रयास गर्दै एमाले

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले वैशाख ११ गते विश्वासको मत लिने तयारीसँगै साना दलहरूसँग संवादमा तीव्रता दिएका छन् । प्रदेशसभामा अल्पमतमा देखिएको सरकारले विश्वासको मत हासिल गर्नका लागि दलहरुसँग छलफल थालेको हो...

पुरा पढ्नुहोस
कार्यविधि नबन्दा लुम्बिनीमा सञ्चार प्रतिष्ठान गठनमा विवाद

रुपन्देही । लुम्बिनी प्रदेशमा सञ्चार प्रतिष्ठान गठनमा विवाद भएको छ । आन्तरिक तथा कानून मन्त्रालयअन्तर्गत रहने प्रतिष्ठान गठन विवादमा तानिएको हो । मन्त्रालयका सचिवलगायतका कर्मचारी प्रक्रिया नपु¥याइ प्रतिष्ठान गठन गर्न तयार छैनन् । तर सरकारको...

पुरा पढ्नुहोस
तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउन महानगरलाई सर्वोच्चको आदेश

काठमाडौँ ।  सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई सिंहदरबारभित्रको फोहोर तीन दिनभित्र उठाउन अन्तरिम आदेश दिएको छ । अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतले सिंहरदरबारभित्रको क्षेत्र, राष्ट्रपतिको कार्यालय शितल निवास र...

पुरा पढ्नुहोस