राजनीति

गणतन्त्र कमजाेर पार्ने गतिविधि हुन नदिन सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाण्डाै । उपप्रधान एवम् गृह मन्त्री नारायणकाजी श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने कुनै पनि गतिविधि देशमा हुन नदिन सरकार दृढ र प्रतिबद्ध रहेको बताउनुभएको छ । नागरिककाे बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त याे उपलब्धिलाई गुम्न...

पुरा पढ्नुहोस
बारा–२ मा उपेन्द्र यादवलाई सघाउने कांग्रेसको निर्णय

काठमाडौं ।  नेपाली कांग्रेसले बारा–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ। आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाख १० गते हुने उपनिर्वाचनमा बारा–२ मा अध्यक्ष यादवलाई सघाउने निर्णय गरेको...

पुरा पढ्नुहोस
समाजवादी प्रेस संगठन लुम्बिनीमा नयाँ नेतृत्व चयन

रुपन्देही । नेकपा एकीकृत समाजवादी पार्टीनिकट पत्रकार संगठन समाजवादी प्रेस संगठन नेपालले लुम्बिनी प्रदेश समिति पुनर्गठन गरेको छ।संगठनका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठसहित केन्द्रीय पदाधिकारीहरूको उपस्थितिमा शनिवार लुम्बिनीमा बसेको बैठकले हृदय भुसालको नेतृत्वमा २९ सदस्यीय...

पुरा पढ्नुहोस
मिटरब्याज पीडित बसेको स्थानमा गृहमन्त्री

काठमाडाैँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मिटरब्याज पीडित बसेको स्थानमा पुग्नुभएको छ । उहाँ त्यहाँ मिटरब्याज पीडितहरूको स्वास्थ्य परीक्षणको लागि चिकित्सकसहित भेट्न जानुभएको हो । यसअघि हिजो मिटरब्याज विरुद्धको सङ्घर्ष समिति, नेपालबीच गृहमन्त्रालयमा पाँचबुँदे सहमति...

पुरा पढ्नुहोस
मिटरब्याज पीडितको समस्या समाधानको आवश्यक प्रक्रिया अगाडि बढिसक्याे : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितको समस्या समाधानको आवश्यक प्रक्रिया अगाडि बढिसकेको बताउनुभएको छ । सरकारी निवास बालुवाटारमा आज मिटरब्याजपीडितसँगको भेटमा उहाँले आवश्यक ऐन बनाउने र उच्चस्तरीय आयोग बनाउने निर्णय भएर प्रक्रिया अगाडि...

पुरा पढ्नुहोस
नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौँ । नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद्‌ पुनर्गठन गरेका हुन्...

पुरा पढ्नुहोस
हरेक आन्दोलनमा पत्रकारको भूमिका महत्त्वपूर्ण : मन्त्री शर्मा

रुपन्देही । मर्यादित पत्रकारिता, सुरक्षित पत्रकार, श्रम अधिकार र प्रेस स्वतन्त्रता हाम्रो अधिकार भन्ने मूल नाराका साथ राष्ट्रिय मिडिया सम्मेलन २०७९ लुम्बिनीमा सुरु भएको छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको आयोजनामा भएको राष्ट्रिय...

पुरा पढ्नुहोस
अन्य मन्त्रीले मेरोजति काम गरे देश बन्न समय लाग्दैन : मन्त्री अब्दुल खान

काठमाण्डाै । खानेपानी मन्त्री अब्दुल खानले आफूले गरेको जति काम अन्य मन्त्रालयले गर्ने हो भने देश बन्न समय नलाग्ने बताउनुभएको छ । शुक्रवार आज सिंहदरबारभित्र ४ ठाउँमा सार्वजनिक खानेपानीको धारा उद्घाटन गर्दै मन्त्री खानले यस्तो दाबी गर्नुभएको...

पुरा पढ्नुहोस
भारत भ्रमणमा नेपालको हवाई रुटबारे कुरा राख्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू चाँडै भारत भ्रमणमा जाने तयारीमा रहेको बताएका छन्। बिहीबार भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण कार्य शिलान्यास तथा विमानस्थल विस्तार कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूले चाँडै भारत भ्रमण...

पुरा पढ्नुहोस
नेपालको जलस्रोतको बारे मंत्री खानले उठाएको बिषय सराहनीय : उपाध्यक्ष मौलाना मशहूद

कपिलवस्तु । न्यूयोर्कमा द ब्रुकलिन च्याम्बर अफ कमर्शले राखेको कार्यक्रममा द यूनाइटेड नेशन्स वाटर कान्फ्रेन्समा नेपाल सरकारका तर्फबाट प्रतिनिधित्व गरेका खानेपानी मंत्री अब्दुल खानले नेपालको जलस्रोतको बारेमा उठान गरेको बिषय सराहनीय रहेको लुम्बिनी प्रदेश...

पुरा पढ्नुहोस