राजनीति

स्ववियु चुनावको सबै तयारी पूरा

काठमाण्डाै । भोलि हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको सबै तयारी पूरा भएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । चुनावको लागि हिजोदेखि मौन अवधि सुरु भइसकेको छ । मतदान केन्द्रमा मोबाइलदेखि पानीका बोतल लैजान निषेध...

पुरा पढ्नुहोस
राष्ट्रिय स्वतन्त्र पार्टी बाणगङ्गा आज गठन हुदैं

सागर वेल्वासे, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तारलाई तिव्रता दिएको छ । राजनैतिक दलहरुको क्रियाकलापबाट दिक्क बनेका जनताको लोकप्रिय मतले पछिल्लो आम निर्वाचनमा सबैभन्दा छोटो समयमा चौथो दल वनेको राष्ट्रिय स्वतन्त्र पार्टीले कपिलवस्तुको बाणगंगामा...

पुरा पढ्नुहोस
उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

काठमाडौं ।  मुलुकको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी बनेका छन्। उनले ३० हजार ३२८ मतभार प्राप्त गरेर उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।​ उनले १ सय ८४ संघीय सांसद र ३ सय २९ प्रदेशसभा सदस्यको मत प्राप्त गरे। नेकपा एमालेकी...

पुरा पढ्नुहोस
उपराष्ट्रपति निर्वाचनको मतदान सुरू

काठमाडौं । उपराष्ट्रपति चयनका लागि मतदान सुरू भएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेबाट मतदान सुरू भएको हो। दिउँसो ३ बजेसम्म हुने मतदानमा संघीय सांसद र प्रदेशसभाका सदस्य गरी ८८१ जनाले...

पुरा पढ्नुहोस
स्ववियु चुनावको प्रचारप्रसारमा रोकः मतदान केन्द्रमा मोबाइल लैजान नपाइने

काठमाण्डौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि मौन अवधि सुरु भएको छ । स्ववियु निर्वाचन आचारसंहिता अनुसार यो अवधिमा चुनावको प्रचारप्रसार गर्न पाइने छैन । गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको हो ।...

पुरा पढ्नुहोस
उपराष्ट्रपति चयनका लागि आज मतदान

काठमाडौं । उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ।​ संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने मतदानमा संघीय सांसद र प्रदेशसभाका सदस्य गरी ८८१ जनाले उपराष्ट्रपति चुन्न भोट दिनेछन्। संसद् भवनको ल्होत्से...

पुरा पढ्नुहोस
चैत ७ गतेका लागि बोलाइयो लुम्बिनी प्रदेश सभाको बैठक

दाङ ।  लुम्बिनी प्रदेश सभाको बैठक चैत ७ गते बस्ने भएको छ।  सभामुखको निर्देशनअनुसार पहिलो अधिवेशनको सातौँ बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयले  जनाएको छ। प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार बैठक दिउँसो १ बस्ने...

पुरा पढ्नुहोस
निर्देशिका विपरीत काम गरेपछि बाणगंगा बहुमुखी क्याम्पस निर्वाचन परिचालन समिति खारेजकाे माग

कपिलवस्तु ।  बाणगंगा बहुमुखी क्याम्पसमा तीन विद्यार्थी संगठनले स्ववियु निर्वाचन परिचालन समिति खारेजको माग गरेका छन् । निर्वाचन समितिले नियतबस कुनै एक संगठनकाे आधारमा आफ्ना क्रियाकलाप गरेको तीन विद्यार्थी संगठन (नेविसंघ,अनेरास्ववियू , अखिल क्रान्तिकारी)...

पुरा पढ्नुहोस
स्ववियु निर्वाचन : आज मध्यरातिदेखि प्रचार निषेध

काठमाडौं । स्ववियु निर्वाचनका उम्मेदवारहरुले प्रचार प्रसार गर्न पाउने समय अवधि आज मध्यरातिदेखि समाप्त हुने भएको छ । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार उम्मेदवारहरुले आज चैत २ गते राति...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा चैत ७ गतेभित्र सरकारको समर्थन फिर्ता लिने तयारी

बुटवल । राष्ट्रपतिको निर्वाचन सन्दर्भमा फेरिएको गठबन्धन अनुसार लुम्बिनी प्रदेशमा पनि सरकार गठनको गृहकार्य सुरु गरिएको छ । राष्ट्रपति, उपराष्ट्रपति पदको निर्वाचन कुरेर बसेका लुम्बिनी प्रदेशका विभिन्न दलले एमाले नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन...

पुरा पढ्नुहोस