राजनीति

बाणगंगा । कपिलवस्तुको बाणगंगा बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले तालाबन्दी गरेको छ । आफ्ना समानुपातिक तर्फका उम्मेदवार आकृति भण्डारीलाई अनेरास्ववियुका सभापतिका उम्मेदवार विकास भट्टराईले घरमै पुगि धम्क्याएको भन्दै नेविसंघले स्ववियु कार्यालयमा तालाबन्दी...
पुरा पढ्नुहोस
दाङ । नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठको केन्द्रीय क्याम्पस बेलझुण्डीमा अनेरास्ववियुले तालाबन्दी गरेको छ। गैरविद्यार्थीलाई समावेश गरी मतदाता नामावली प्रकाशन गरेको आरोप लगाउँदै अनेरास्ववियुले तालाबन्दी गरेको हो। अनेरास्ववियुका केन्द्रीय सदस्य सर्जन परियार, अनेरास्ववियु दाङका अध्यक्ष गोविन्द...
पुरा पढ्नुहोस
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा विदेशी लगानी नआउनुमा सरकारको नीति नियम जिम्मेवार रहेको स्वीकार गरेका छन्। प्रधानमन्त्री प्रचण्डले पूर्वाधार विकासका लागि नेपाललाई ठूलो लगानी र नयाँ नयाँ प्रविधि आवश्यक रहेको उल्लेख गर्दै वैदेशिक...
पुरा पढ्नुहोस
काठमाण्डाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिने काम गरिरहेको आरोप लगाउनुभएको छ । माओवादी केन्द्रको नामै नलिई अध्यक्ष ओलीले मानव अधिकार आयोगलाई...
पुरा पढ्नुहोस
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत सोमबारबाट प्रचारप्रसार सुरु भएको छ । फागुन २९ गते (हिजो) दिउँसो १ बजेसम्म उमेदवारले नाम फिर्ता र दिउँसो २ बजे उमेदवारको अन्तिम...
पुरा पढ्नुहोस
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा रहेको बताएका छन्। सोमबार पद्यमोदय विद्यालयको हिरक जयन्तीको अवसरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकार र संघीय शिक्षा ऐन जारी...
पुरा पढ्नुहोस
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन्। सोमबार दिउँसो राष्ट्रपतिको कार्यालयमा एक भव्य समारोहबीच उनले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पद तथा गोपनियताको शपथ लिएका हुन्। शपथ समारोहमा उपराष्ट्रपति नन्दकिशोर...
पुरा पढ्नुहोस
काठमाण्डाै । यही चैत ३ गते शुक्रवार हुने उपराष्ट्रपति पदका लागि चार जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । आइतवार निर्वाचन आयोगले दिएको समयावधिसम्म उम्मेदवारी दिएका कसैले पनि नाम फिर्ता नलिएपछि उपराष्ट्रपतिमा चार जनाबीच प्रतिस्पर्धा...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । बुवा पदमलाल सापकोटा र माता कोपिला कुमारी सापकोटाको कोखबाट बि.स. २०५४ साल असोज २० गते घरको कान्छो सन्तानको रुपमा रुपन्देहीको साविक सालझण्डी गाबिस स्थित वार्ड नं. ७ जनज्योति टोलमा सुमित सापकोटाको...
पुरा पढ्नुहोस
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले अर्थतन्त्रका सूचकहरूमा सुधार ल्याउन ध्यान दिइरहेको बताउनुभएको छ । आइतवार काठमाण्डाैमा आयोजित नेपाल निर्माण व्यवसायी महासङ्घको २४ औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रका सूचकहरूमा सुधार ल्याउनेतर्फ सरकारले ध्यान...
पुरा पढ्नुहोस
