राजनीति

प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्न माग

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध व्यक्ति हत्या आरोपमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । माओवादी युद्धकालमा मारिएका व्यक्तिका २८ जना आफन्तले संयुक्त रुपमा मंगलबार प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतथमा...

पुरा पढ्नुहोस
शान्ति सम्झौता विपरितका गतिविधिको प्रतिवाद गर्ने पूर्वमाओवादी घटकको निर्णय

काठमाडौं ।  पूर्वमाओवादीहरुले संक्रमणकालीन न्यायका बारेमा भइरहेको चर्चाबारे आपत्ति जनाएको छन्। मंगलबार बिहान प्रधानमन्त्री निवास बाुवाटारमा बसेको पूर्वमाओवादी घटकको बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोग आयोगमार्फत अगाडि बढाइनुपर्ने बताएका हुन्। बैठकपछि...

पुरा पढ्नुहोस
माओबादी केन्द्र कृष्णनगर नगर कमिटीद्वारा होलीको शुभकामना व्यक्त

कपिलवस्तु ।  नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खां लगायत नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपालीले नेपालीको उल्लासपूर्ण चाड होली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेकासम्पूर्ण नेपालीमा...

पुरा पढ्नुहोस
बाणगंगा बहुमुखि क्याम्पसमा होलि मिलन कार्यक्रम

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा अवस्थित बाणगंगा बहुमुखि क्याम्पसमा होलि मिलन कार्यक्रम सम्पन्न भएको छ । अनेरास्ववियु बाणगंगा क्याम्पस समितिको आयोजनामा आइतबार उक्त होलि मिलन कार्यक्रमको आयोजना गरिएको थियो । अनेरास्ववियु बाणगंगा क्याम्पस समितीका अध्यक्ष बिकास...

पुरा पढ्नुहोस
विप्लवको प्रश्‍न : प्रचण्डलाई मुद्दा लाग्दा पनि माओवादी किन नबोलेको ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध मुद्दा दर्ता गर्दासमेत कोही बोल्न नसकेको भन्दै आलोचना गरेका छन्। आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको...

पुरा पढ्नुहोस
प्रचण्ड देशको पक्षमा उभिन नसक्ने अवस्थामा पुग्‍नुभो : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशको पक्षमा उभिन नसक्ने अवस्थामा पुगेको बताएका छन्। विगतमा मानवताविरुद्धको अपराध गरेका कारण प्रधानमन्त्री प्रचण्ड देश र जनताको पक्षमा उभिनै नसक्नेगरी कायरता प्रदर्शन...

पुरा पढ्नुहोस
योजना कार्यान्वयनमा जनशक्तिको कमी

देउखुरी। लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनशक्तिको कमीका कारण योजनाहरू कार्यान्वयनमा समस्या भएको दाबी गरेको छ। जनशक्तिसँगै बजेटको अभाव र स्थानीय सरकारसँग समन्वय नहुँदा समस्या भएको मन्त्रालयले जनाएको हो। योजनाहरूको अर्ध वार्षिक समीक्षा गर्दै...

पुरा पढ्नुहोस
माओबादी केन्द्र कृष्णनगरको नगर बैठक तथा प्रशिक्षण कार्यक्रम

कपिलवस्तु । नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटीको नगर बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम मुस्लिम कमिटी हालमा सम्पन्न भएको छ । नेकपा माओबादी केन्द्र कृष्णनगर नगर अध्यक्ष जाबेद आलम खा को अध्यक्षता प्रमुख अतिथि...

पुरा पढ्नुहोस
स्ववियु चुनाव : उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता

काठमाण्डाै । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा  हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता गरिएका छन् । शुक्रबार बेलुकासम्म उत्साहपूर्वक क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन दर्ता गराएका हुन् । त्रिवि विद्यार्थी कल्याण तथा...

पुरा पढ्नुहोस
देशमा उल्टो गठबन्धन भइरहेको छ : लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा अहिले उल्टो गठबन्धन भइरहेको बताएका छन् । देश र जनताको हित रक्षामा गठबन्धन हुनुपर्नेमा दलहरूले संविधानको रक्षाका लागि गठबन्धन गरिरहेको उनको भनाइ छ ।संविधान गीता,...

पुरा पढ्नुहोस