राजनीति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ। नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि गत पुस १० गते गठन भएकाे प्रचण्ड नेतृत्वको सरकार ६४ दिनमा नै अल्पमतमा परेको हो।...
पुरा पढ्नुहोस
काठमाडौं । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ। सोमबार पार्टी मुख्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो। बैठकको निर्णय जानकारी गराउँदै उपाध्यक्ष विष्णु पौडेलले समसामयिक विषयमा बैठकमा छलफल भएको जानकारी...
पुरा पढ्नुहोस
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दोहा भ्रमण रद्द भएको छ। उनी अतिकम विकसित मुलुकहरू (एलडिसिज) को पाँचौँ सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको थियो। देशमा राष्ट्रपति र उपराष्ट्रपतिको...
पुरा पढ्नुहोस
अर्घाखाँची । भुगोलको दृष्टिले नेपालकै ठूलो शितगंगा नगरपालिकाले ४१ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा भोलि फागुन १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । देश भित्र बसोबास गर्ने सबै जातजातिहरूको आ-आफ्नै भेषभुसा ,रहनसहन...
पुरा पढ्नुहोस
काठमाण्डाै । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको बताउनुभएको छ । काठमाण्डाैमा आज आइतवार आयोजित शहीद, घाइते तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा ओलीले गएको पुस १० गते लोकतान्त्रिक देशभक्त...
पुरा पढ्नुहोस
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतवार जनयुद्धका शहीद तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तरक्रियामा उहाँले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने...
पुरा पढ्नुहोस
बुटवल। नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपालको रुपन्देही जिल्ला अध्यक्षमा बिकास जंग बस्नेत निर्वाचित भएका छन्। शनिवार सम्पन्न संघको १३ औं जिल्ला अधिवेशनले बुटवलका बस्नेतको नेतृत्वमा ८३ सदस्यीय जिल्ला कमिटी गठन गरेको राष्ट्रिय युवा...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली कांग्रेसबाट रामचन्द्र पौडेलले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । शनिबार नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन-२०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् । कांग्रेसले शनिबार बिहान केन्द्रीय...
पुरा पढ्नुहोस
काठमाण्डाै । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएका छन् । राप्रपाको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा एमालेबाट सुवास नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । शनिबार बिहान नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन-२०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गरेका हुन् । नेम्वाङको उम्मेदवारी दर्तामा...
पुरा पढ्नुहोस
