विशेष

नेपाल र ओमानबीचकाे खेल हेर्न प्रधानमन्त्री प्रचण्ड त्रिवि क्रिकेट मैदानमा

काठमाण्डाै । आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको फाइनलमा अहिले नेपाल र ओमानबीच खेल भइरहेकाे छ । फाइनल खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदान पुग्नुभएकाे छ । फाइनल हेर्न मैदानमा...

पुरा पढ्नुहोस
सरकारले भूकम्पमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई २ लाख रुपैयाँ दिने

काठमाडौ ।  सरकारले जाजरकोट भूकम्पमा परि ज्यान गुमाएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ । सिंहदरबारमा आज आइतवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै सरकारकी प्रवक्ता एवम् सञ्चार तथा...

पुरा पढ्नुहोस
कृष्णनगरमा प्राेलिङ्क अटोमोटिभ सर्विस सेन्टर सञ्चालन

कपिलवस्तु ।  कार्तिक १९ कपिलवस्तुको कृष्णनगरमा प्राेलिङ्क अटोमोटिभ सर्विस सेन्टर सञ्चालन आएको छ । कृष्णनगर नगरपालिकाको वडा नम्बर २ कृष्णनगरको मुख्य बजार क्षेत्र बैँक रोडमा प्राेलिङ्क अटोमोटिभ सर्विस सेन्टर सञ्चालनमा आएको हो । आधुनिक...

पुरा पढ्नुहोस
राष्ट्रिय संगीतकर्मी संघ कपिलवस्तुले सोरठी गीत तथा नृत्य प्रतियोगिता गर्दै

प्रमिला वि.सी., सैनामैना । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति कपिलवस्तुले जिल्ला स्तरीय खुल्ला सोरठी गीत तथा नृत्य प्रतियोगिता सञ्चालन गर्ने भएको छ । सोरठी मौलिक संस्कार संस्कृति मात्र नभइ हाम्रो पहिचान पनि हो । लामो...

पुरा पढ्नुहोस
मधौलिया सामुदायिक वनले ल्यायो १ करोड १७ लाख बढीको बजेट

कपिलवस्तु । मधौलिया सामुदायिक वनले आर्थिक वर्ष २०८०/८१ को लागि १ करोड १७ लाख ४८ हजार ६५५ रुपैयाँको अनुमानित बजेट ल्याएको छ । आज शनिवार भएको वनको २० औं साधारण सभा तथा मधौलिया वन...

पुरा पढ्नुहोस
भुकम्प पिडित प्रति बाणगंगाको चासो, ५ लाख सहयोग गर्ने

कपिलवस्तु । गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितहरुको लागि बाणगंगा नगरपालिकाले ५ लाख सहयोग गर्ने भएको छ । आज आकस्मिक रुपमा बसेको नगरको बैठकले भुकम्प पिडितहरुको लागि उक्त...

पुरा पढ्नुहोस
भूकम्प अपडेट : मृत्यु हुनेको सङ्ख्या १४३ पुग्यो, १६६ जना घाइते

काठमाण्डौ । गएराति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या एक सय ४३ जना पुगेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अध्यावधिक विवरण अनुसार जाजरकोटमा १ सय पाँच जना...

पुरा पढ्नुहोस
सरकारले भूकम्प प्रभावितको लागि तत्काल १० करोड रुपैयाँ पठाउने

काठमाडौँ । सरकारले पश्चिम नेपालका पश्चिम रुकुम र जाजरकोटमा आएको विनासकारी भूकम्प प्रभावितको खोज/उद्धार र राहत व्यवस्थापनका लागि तत्काल १० करोड रुपैयाँ पठाउने निर्णय गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको...

पुरा पढ्नुहोस
भूकम्प प्रभावितको लागि लुम्बिनी सरकारले डेढ करोड सहयोग गर्ने

लुम्बिनी ।  लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड सहयोग गर्ने भएको छ। शनिवार तुलसीपुरमा बसेको प्रदेश सरकारको बैठकले डेढ करोड सहयोग गर्ने निर्णय गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए। साथै प्रदेश...

पुरा पढ्नुहोस
जाजरकोटमा अस्पताल पुगेर प्रधानमन्त्रीले भेटे घाइते

काठमाडौं । भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका प्रधानमन्त्री प्रचण्डले घाइतेहरुलाई भेटेका छन् । खलंगाको जिल्ला अस्पतालमा पुगेर प्रधानमन्त्री प्रचण्डले घाइतेहरूलाई भेटेका हुन् ।प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाका १६ जनाको मेडिकल टिमसहित जाजरकोट पुगेका हुन् । प्रधानमन्त्रीसहित...

पुरा पढ्नुहोस