विशेष

रिगलकाे कैद मिनाहा सर्वाेच्चद्वारा बदर, तत्काल पक्राउ गर्न आदेश

काठमाण्डाै । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगल भनिने योगप्रसाद ढकाललाई गरेको कैद मिनाहलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । नेपालगञ्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएर जेलमा रहेका रिगललाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र...

पुरा पढ्नुहोस
राजनीतिक र आर्थिक संकट समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख राजनीतिक दलहरू एकै स्थानमा उभिएर वर्तमान राजनीतिक र आर्थिक संकट समाधानका लागि अपिल गर्ने तयारी भइरहेको बताएका छन् । प्रधानमन्त्री दाहालले त्यसका लागि मुख्य राजनीतिक दलहरूबीच समझदारी पनि...

पुरा पढ्नुहोस
बाँकेमा ८९ हजार रुपैयाँसहित दश जना जुवाडे पक्राउ

नेपालगञ्ज । बाँके प्रहरीले ८९ हजार रुपैयाँसहित दश जना जुवाडेलाई पक्राउ गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका- २ स्थित रमेश साहुको घरमा तास खेलिरहेका दश जनालाई ८९ हजार ६ सय २८ रुपैयाँसहित पक्राउ गरिएको हो। साहुको घरमा तास...

पुरा पढ्नुहोस
ओमानसँगकाे खेलमा नेपाल पाँच रनले पराजित

काठमाण्डाै । ‍आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटकाे खेलमा ओमानले नेपाललाई पाँच रनले हराएकाे छ । त्रिवि मैदान कीर्तिपुरमा भएकाे खेलमा ओमानले दिएकाे १ सय ४६ रनकाे लक्ष्य पछ्याएकाे नेपालले २० ‍ओभरमा १ सय ४०...

पुरा पढ्नुहोस
६ जिल्लाका २१ सय बढी सेवाग्राहीको विद्युत् काट्दा एक करोडभन्दा बढी बक्यौता रकम असुल

खजुरा। लुम्बिनी प्रदेशअन्तर्गत नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका ६ वटा जिल्लामा चार दिनको अवधिमा २१ सय बढी सेवाग्राहीको विद्युत् लाइन काटिएको छ भने एक करोडभन्दा बढी बाँकी बक्यौता रकम असुल भएको छ...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा महुवाको मदिरा ‘परीक्षण उत्पादन’ गर्ने तयारी

बाँके । लुम्बिनी प्रदेश सरकारले महुवाको मदिरा परीक्षण उत्पादन गर्न लागेको छ । स्थानीय फलफूलबाट मदिरा उत्पादन गर्न बजेट विनियोजन गरेको लुम्बिनी सरकारले पहिलोपटक महुवाको मदिरा परीक्षण उत्पादन बाँकेको राप्तीसोनारी गाउँपालिकाबाट सुरु गर्न लागेको हो । महुवालगायत...

पुरा पढ्नुहोस
बाणगंगा बाट लागुऔसध सहित २४ वर्षिय युवक पक्राउ

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका बाट लागुऔषध सहित एक युवक पक्राउ परेका छन । बाणगंगा नगरपालिका वडा न. ७ आदर्शटोल बस्ने २४ वर्षिय अंकित थारु खैरो रङको ब्राउनसुगर जस्तो देखीने लागुऔषध २ ग्राम ३०...

पुरा पढ्नुहोस
दशैँ अवधिभर लुम्बिनीमा ७६ सवारी दुर्घटना हुँदा २७ जनाको मृत्यु

कपिलवस्तु । लुम्बिनी प्रदेशमा दशैँको अवधिमा मात्र ७६ वटा सवारी दुर्घटना भएका छन । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार दशैँको घटस्थापना देखि कोजाग्रत पुर्णिमाको दिनसम्म (१५ दिन) को अवधिमा प्रदेशका १२ जिल्लामा ७६...

पुरा पढ्नुहोस
बाणगंगाको बनगाईमा बसबाट खसेर एक महिलाको ज्यान गयो

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका ७ वनगाईमा बसबाट खसेर गम्भिर घाईते भएकी एक युवतिको ज्यान गएको छ । बुधबार मोतिपुर बस्ने २६ बर्षीय सृजना गिरीको ज्यान गएको हो । पुर्वपश्चिम राजमार्ग अन्तर्गत पुर्वबाट पश्चिमतर्फ जादैं...

पुरा पढ्नुहोस
कपिलवस्तुको मायादेवी बाट श्रीमतीको हत्या आरोपमा श्रीमान प्रक्राउ

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका बाट श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन । गत कार्तिक ८ गते मायादेवी गाँउपालिका वडा नं ८ बरकुल बस्ने २६ वर्षिय बिनय कुमार चमारले आफ्नी २६...

पुरा पढ्नुहोस