विशेष

कपिलवस्तु । नेपालमा काम गर्न भन्दा काम गरेजस्तो गरेर फेसबुकमा फोटो हाल्ने काम मात्र बढि हुँदा विकास हुन नसकेको लुम्बिनी प्रदेश सांसद विष्णु पन्थिले स्विकार गर्नुभएको छ । अन्य मुलुकमा उच्च पदमा रहेका व्याक्तिहरुले...
पुरा पढ्नुहोस
कपिलवस्तु । नेपालीहरुको महान चाड विजय दशमीमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै कपिवस्तुमा मदिरा बिक्री वितरणमा रोक लगाईने भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आज एक सुचना जारी गर्दै आईतबार ५ गतेदेखि...
पुरा पढ्नुहोस
काठमाण्डाै । जापानलाई हराउँदै नेपाल एसीसी १९ वर्षमुनिकाे प्रिमियर कप क्रिकेटकाे फाइनलमा पुगेकाे छ । नेपालले जापानलाई १ सय ४३ रनले हरायाे । वर्षाले प्रभावित खेलमा जापानले जितका लागि २२ ओभरमा १ सय ८७ रनकाे लक्ष्य...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेशमा अख्तियार दुरुपयोगका घटना हरेक वर्ष बढ्दै गएका छन् । गत आर्थिक वर्ष २०७९र०८० मा अख्तियार दुरुपयोग विरुद्ध १ हजार ५ सय २३ उजुरी दर्ता थिए । यो आर्थिक वर्ष २०७८र०७९ को...
पुरा पढ्नुहोस
काठमाण्डाै । विजयादशमी नजिकिँदै गर्दा काठमाण्डौ उपत्यका छाडेर घर जानेको लर्को लागेको छ । रोजगारी, अध्ययन तथा अन्य पेसा–व्यवसायका लागि उपत्यकामा रहेकाहरू धमाधम घर फर्किरहेका छन् । आजदेखि सरकारी बिदा समेत शुरु भएकाले घर फर्किनेको घुइँचो...
पुरा पढ्नुहोस
काठमाण्डाै । यसपालिको दशैँ घमाइलो हुने भएको छ । दशैँकाे टीकासम्म नै खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि टीकाको दिन मङ्गलवारसम्मकै मौसम सामान्यतया सफा हुने देखिएको छ...
पुरा पढ्नुहोस
नेपालगन्ज । बाँके कारागारमा कैदी जीवन बिताइरहेका सुर्खेत भेरीगंगा नगरपालिका(१०का ४४ वर्षीय खगेन्द्रबहादुर कामीको मृत्यु भएको छ । कारागारमा बिरामी परेका उनलाई उपचारका लागि भेरी अस्पताल पुर्याएको केहीबेरमा मृत्यु भएको प्रहरी सहायक निरीक्षक केशरबहादुर थापाले...
पुरा पढ्नुहोस
दाङ । लुम्बिनी सरकारले प्रदेश राजधानी क्षेत्रको जग्गा टुक्राएर बेच्न नपाउने सर्तमा फुकुवा गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले राजधानी क्षेत्र दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका १, २ र ३ नम्बर वडा तथा...
पुरा पढ्नुहोस
काठमाडौं । श्रीमिला सुवालले शब्द रचना गरेर बनाइएकाे क्वःनेयाः थौं येँयाः म्यूजिक भिडियो सोभेनियर ग्यालरी क्याफे, लसता मार्ग, सोल्टिमोडमा शनिबार सार्वजनिक भएको छ । सो म्यूजिक भिडियोका निर्देशन अनुप सिंह सुवालले नेपालभाषाको म्यूजिक भिडियो...
पुरा पढ्नुहोस
काठमाण्डाै । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्षमा डा. बद्री केसी विजयी भएको घोषणासँगै विवाद भएको छ । अध्यक्षमा पराजित उम्मेदवारहरुले सिस्टम ह्याकको आरोप लगाउँदै मतपरिणाम अस्वीकार गर्ने घोषणा गरेका छन् । अनलाइन प्रणालीमा गडबड...
पुरा पढ्नुहोस