विशेष

कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिकाले चाडपर्वलक्षित बजार अनुगमन सुरु गरेको छ । सो क्रममा नगरपालिकाले नियमित विपरीत प्रयोग गरिएका ढक बरामद गरेको छ । नगर उपप्रमुख शिवकुमारी थारुको नेतृत्वमा बजार अनुगमन बुधवारदेखि बजार अनुगमन सुरु गरिएको हो...
पुरा पढ्नुहोस
कपिलवस्तु । अर्घाखाँचीको शितगंगा १४ मा रहेको ढाब सामुदायिक बनको नेतृत्व लिन बाट अहिले पनि युवाहरु पछि हटेका छन । नेतृत्व कै लागि लामो रस्साकस्सी भएपनि सामुदायिक बनको अध्यक्ष बाट युवाहरु पछि हटेका हुन...
पुरा पढ्नुहोस
काठमाडौं । आइसिसी विश्वकप क्रिकेटमा भारतले अफगानिस्तानलाई पराजित गरेको छ। भारतले अफगानिस्तानलाई आठ विकेटले पराजित गरेको हो । भारतको राजधानी नयाँ दिल्लीस्थित अरुण जेट्ली रङ्गशालामा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा आठ विकेट...
पुरा पढ्नुहोस
लुम्बिनी । लुम्बिनी आउने पर्यटकलाई सहज बनाउन लुम्बिनी सांस्कृतिक नगरपालिकाले नयाँ अभ्यास सुरु गरेको छ । पालिकाले पर्यटक आउँदा अल्मलिन नपर्ने उद्धेश्यले नगरपालिकाभित्रका सडकमा संकेत नम्बर(स्ट्रिट नम्बर) राखी पर्यटक आगमनलाई सहज बनाएको हो । नगरपालिका,...
पुरा पढ्नुहोस
कपिलवस्तु । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले तौलिहवा क्षेत्रमा साइकलको पछाडि स्टिकर टाँस्ने कार्य सुरु गरेको छ। तौलिहवाको जमुवार पुल चोकमा आवतजावत गर्ने विद्यार्थी तथा अन्य सर्वसाधारणको साइकलहरूमा चम्कने स्टिकर टाँसेर दुर्घटना न्यूनीकरण अभियानलाई निरन्तरता...
पुरा पढ्नुहोस
काठमाण्डौ । नेपालमा यसवर्ष मनसुन अवधिमा ८८ दशमलव ५ प्रतिशत वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको अवधि जुनदेखि सेप्टेम्बर महिना अर्थात् चार महिनाको अवधिमा सरदरभन्दा कम वर्षा भएको छ...
पुरा पढ्नुहोस
काठमाण्डौ । काठमाण्डौको गोँगबुस्थित नयाँबसपार्कबाट २४ हजार ३ सय ४० यात्रुले दशैँमा घर जानका लागि अग्रिम टिकट लिएका छन् । सरकारले यातायात व्यवसायीसँग गरेको छलफलपछि असोज २२ गतेदेखि चाडपर्व लक्षित गरी अग्रिम टिकट बुकिङ खुला...
पुरा पढ्नुहोस
परासी । भारतीय बजारबाट भित्र्याएर विभिन्न ठाउँमा पुर्याउन तयारी भइरहेकाे पटका प्रहरीले बरामद गरेको छ । पश्चिम नवलपरासीको रामग्रामबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा पटाका बरामद गरेको हो । रामग्राम नगरपालिका-१२ मा लुकाइछिपाइ राखेको १० लाख...
पुरा पढ्नुहोस
जाजरकोट । कुशे गाउँपालिका-१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन् ।टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतले दिएको जानकारी...
पुरा पढ्नुहोस
कपिलवस्तु । नेपाल विद्यार्थी संघ (नेविसंघ) बाणगङ्गाको कार्यवाहक संयोजकको जिम्मेवारी सचिव सोना पाण्डे लाई प्रदान गरिएको छ । संयोजक बिशाल अधिकारीले कार्यव्यस्तताका कारण आफुले संयोजकको जिम्मेवारी पुरा गर्न नसकेको भन्दै पाण्डे लाई मंगलबार कार्यवाहकको...
पुरा पढ्नुहोस