विशेष

कपिलवस्तु । नेपाल सरकारले संघीय संसदमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका कतिपय व्यवस्थाको विरोध गर्दै देशैभरका शिक्षकहरू आन्दोलनमा उत्रने भएका छन्। विगत एक महिनादेखि स्थानीय तह र प्रदेशमा...
पुरा पढ्नुहोस
भैरहवा । सुरक्षाकर्मी र भन्सार चोरी तस्करी नियन्त्रण गर्न आक्रमक बन्दा तस्करहरुले तस्करी गर्ने शैलीमै परिवर्तन गर्ने गरेको पाइएको छ । अनेकन उपाय लगाउँदै तस्करहरुले तस्करी गरे पनि तस्करी न्यूनिकरणमा लागेको सुरक्षा निकाय सशस्त्र...
पुरा पढ्नुहोस
बुटवल । बुटवलमा आधुनिक पशु बधशाला सञ्चालनमा आउने भएको छ। बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच यही असोजदेखि पशु बधशाला सञ्चालन गर्ने सम्झौता भएको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी...
पुरा पढ्नुहोस
पाल्पा । तीजको नाचगानमा विवाद हुँदा कुटपिटबाट पाल्पामा एक युवाको ज्यान गएको छ । घटनामा तिनाउँ गाउँपालिका–२ घोडेवासका २४ वर्षीय सुनिल खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । हिजो दरखाने दिन बेलुका...
पुरा पढ्नुहोस
काठमाण्डौ । संयुक्तराष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली अस्ति बेलुका न्युयोर्क प्रस्थान गरेको थियो । प्रधानमन्त्री प्रचण्डले...
पुरा पढ्नुहोस
काठमाडौं । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन्। विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो...
पुरा पढ्नुहोस
कपिलवस्तु । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कपिलवस्तुको चौधौं साधारणसभा सम्पन्न भएको छ।कपिलवस्तु शाखा अध्यक्ष सारदा खनाल को अध्यक्षतामा भएको उक्त कार्यक्रम मा कपिलवस्तु मा रहि लोक दोहोरी गित संरक्षण तथा सम्ब्रदनमा महत्त्वपूर्ण...
पुरा पढ्नुहोस
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको छ । उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ संयुक्त राष्ट्रसङ्घको मुख्यालय अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको हो । उहाँलाई सफल...
पुरा पढ्नुहोस
कपिलवस्तु। कपिलवस्तु जिल्लाको विजयनगर गाँउ पालिका वडा नं ७ गणेशपुरमा आज नेकपा माओबादी केन्द्रको जनता संग माओबादी विशेष रूपांतरण अभियान कार्यक्रममा सम्पन्न भएको छ। नेकपा माओबादी केन्द्रका विजयनगर गाँउ पालिका अध्यक्ष नूरूल खानको अध्यक्षता,...
पुरा पढ्नुहोस
सैनामैना । झारबैरा टोल विकास संस्था सैनामैना(४ ले तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । नेपाली महिलाहरुको महान पर्व तिजको अवसरमा टोल विकास संस्थाले आज एक कार्यक्रमको आयोजना गरि तिज कार्यक्रम गरेको हो । सो...
पुरा पढ्नुहोस
