विशेष

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाण्डौ । संयुक्तराष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली अस्ति बेलुका न्युयोर्क प्रस्थान गरेको थियो । प्रधानमन्त्री प्रचण्डले...

पुरा पढ्नुहोस
आज विश्वकर्मा पूजा‚ वास्तु दिवस

काठमाडौं । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन्। विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्‌को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो...

पुरा पढ्नुहोस
कपिलवस्तुका लोक सर्जक लोक दोहोरी प्रतिष्ठानद्वारा सम्मानित

कपिलवस्तु । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कपिलवस्तुको चौधौं साधारणसभा सम्पन्न भएको छ।कपिलवस्तु शाखा अध्यक्ष सारदा खनाल को अध्यक्षतामा भएको उक्त कार्यक्रम मा कपिलवस्तु मा रहि लोक दोहोरी गित संरक्षण तथा सम्ब्रदनमा महत्त्वपूर्ण...

पुरा पढ्नुहोस
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री अमेरिका प्रस्थान

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको छ । उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ संयुक्त राष्ट्रसङ्घको मुख्यालय अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको हो । उहाँलाई सफल...

पुरा पढ्नुहोस
जनता संग माओबादी विशेष रूपांतरण अभियान विजयनगरको गणेशपुरमा सम्पन्न

कपिलवस्तु। कपिलवस्तु जिल्लाको विजयनगर गाँउ पालिका वडा नं ७ गणेशपुरमा आज नेकपा माओबादी केन्द्रको जनता संग माओबादी विशेष रूपांतरण अभियान कार्यक्रममा सम्पन्न भएको छ। नेकपा माओबादी केन्द्रका विजयनगर गाँउ पालिका अध्यक्ष नूरूल खानको अध्यक्षता,...

पुरा पढ्नुहोस
झारबैरा टोल विकास संस्थाको आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न

सैनामैना । झारबैरा टोल विकास संस्था सैनामैना(४ ले तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । नेपाली महिलाहरुको महान पर्व तिजको अवसरमा टोल विकास संस्थाले आज एक कार्यक्रमको आयोजना गरि तिज कार्यक्रम गरेको हो । सो...

पुरा पढ्नुहोस
सुनगाभामा तीज गीत प्रतियोगिता सम्पन्न

सैनामैना । स्थित हाम्रो विद्यालयले शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत आज हिन्दुहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न गरेको छ। उक्त तीज गीत प्रतियोगितामा सिनियर र जुनियर गरि तहगत...

पुरा पढ्नुहोस
दुधराक्ष युवा क्लबको उत्कृष्ट कार्य : लुम्बिनी रोडमा राखियो ट्रि गार्ड

सैनामैना । दुधराक्ष युवा क्लबले विरुवा रोपौँ, विरुवा जाेगाउ भन्ने उदेश्यका सथा बोटबिरुवा संंरक्षण तथा हरियाली प्रवर्द्धन अभियान सुरु गरेको छ । दुधराक्ष युवा क्लबले आज एक कार्यक्रमका बिच सैनामैना-६ कलौनी लुम्बिनी रोडको दायाँबायाँ...

पुरा पढ्नुहोस
मोरङमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर १२ वर्षकी समीक्षा माझी र १० वर्षकी रेजिना खवासको मृत्यु भएको प्रहरीले जानकारी दिएको...

पुरा पढ्नुहोस
सल्यानमा आगलागीमा परीआमाछोरीको मृत्यु

सल्यान । सल्यानमा एउटा घरको कोठामा आगलागी हुँदा आमाछोरीको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका २ धामिढुङ्गा बस्ने ३२ वर्षीया रेवती थापा र उनकी ९ महिनाको छोरी ऋतु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस