विशेष

राजकीय सम्मानसाथ बिहीबार नेम्वाङको अन्त्येष्टि गरिने

काठमाडौँ । मंगलबार बिहान निधन भएका संविधानसभाका अध्यक्ष एवं एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पर्सि बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । श्रद्धाञ्जली अर्पणका लागि नेम्वाङको पार्थिव शरीर बुधबार...

पुरा पढ्नुहोस
कृषि सहकारीको वार्षिक उत्सवमा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण

कपिलवस्तु । कपिलवस्तु कृषि सहकारी संस्था लिमिटेड को तेस्रो बार्सिक साधारणसभा तथा बार्सिक उत्सब को अबसर मा बाल माद्यामिक बिद्यालय को कक्षा ८ मा अध्यनरत जेहेन्दार छात्र पुनम थारुलाइ कपि,कलम,पोशाक,झोला सहितको शैक्षिक सामाग्री सहित...

पुरा पढ्नुहोस
बाणगंगा ८ धनेसपुरमा माओवादीको टोल कमिटी गठन तथा पार्टी प्रवेश

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा ८ धनेसपुरमा नेकपा माओवादीको टोल कमिटी गठन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । आज मंगलवार धनेसपुर टोल कमिटी गठन गर्ने कार्यक्रममा करिब १५ जना एमाले, काङ्ग्रेस लगायतका...

पुरा पढ्नुहोस
प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्ने लुम्बिनी सरकारको निर्णय

बुटवल । लुम्बिनी सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मंगलबार बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले राति १२ बजेदेखि प्रदेश सभाको अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो...

पुरा पढ्नुहोस
प्रधानमन्त्री र पूर्वराष्ट्रपतिसहित शीर्ष नेताद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएकाे छ । प्रधानमन्त्री प्रचण्ड ललितपुरको च्यासलमा रहेकाे एमालेको केन्द्रीय कार्यालयमा पुगी त्यहाँ राखिएको नेम्वाङको पार्थीव शरीरमा...

पुरा पढ्नुहोस
रुपन्देही ट्राफिक प्रहरीद्वारा एक सातामा १६ सय नम्बर प्लेट सुधार

भैरहवा  ।  रुपन्देही जिल्ला ट्राफिक प्रहरीले गाडीका नम्बर प्लेट सुधार अभियान सञ्चालन गरेको छ । नम्बर प्लेट स्पष्ट नहुँदा गाडी पहिचानमा समस्या भएपछि यस्तो अभियान सञ्चालन गरिएको हो । अभियान सञ्चालन गरेको एक सातामा...

पुरा पढ्नुहोस
संविधानसभाका अध्यक्ष एवम् नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

काठमाडौं । संविधानसभाका अध्यक्ष एवम् नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ। मंगलबार राति १ बजे प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष समेत रहेका उनको हृदयघातबाट निधन भएको हो। काठमाडौंको बालुवाटर बस्ने...

पुरा पढ्नुहोस
म्यानमारविरूद्धको दोस्रो खेलमा नेपाल पराजित

काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा म्यानमारसँग नेपाल पराजित भएको छ । सोमबार म्यानमारको थुवुन्ना रंगशालामा भएको दोस्रो मैत्रीपुर्ण खेलमा नेपाल १-० गोल अन्तरले पराजित भएको हो । बराबरीतर्फ उन्मुख खेलको अन्तिम समयमा म्यानमारका विन लिन्गले गोल...

पुरा पढ्नुहोस
कपिलवस्तु बाट विभिन्न समयमा फरार चार प्रतिवादी पक्राउ

कपिलवस्तु । कपिलवस्तु प्रहरीले चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको हो । वडा प्रहरी कार्यालय चन्द्रौटाले लागुऔषध मुद्दामा फरार रहेका शिवराज नगरपालिका ५ बालापुरका गोपी...

पुरा पढ्नुहोस
पाल्पाबाट अवैध रुपमा दुम्कीबास तर्फ लगिदै गरेका सात गाई मरे, दुईजना पक्राउ

नवलपरासी । पाल्पाबाट अवैधरुपमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीबास तर्फ ल्याउँदै गरेका सात गाई मरेका छन् । तस्करले अवैध रुपमा पाल्पाबाट पिकअप भ्यानमा कोचाकोच गरेर दुम्कीबास तर्फ ल्याउँदै गरेका गाई बाटोमै मरेको जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस