विशेष

राजमो कपिलवस्तुको जिल्ला सम्मेलनको तयारी अन्तिम चरणमा

कपिलवस्तु। राष्ट्रिय जनमोर्चा कपिलवस्तुले पाचौं जिल्ला सम्मेलनको तयारी अन्तिम चरणमा पुर्याएको छ ।भदौ २० र २१ गते जिल्लाको सदरमुकाम तौलिहवामा हुन लागेको जिल्ला सम्मेलनको तयारी तिव्र गतिमा अघि बढि अन्तिम चरणमा पुगेको जिल्ला उपाध्यक्ष...

पुरा पढ्नुहोस
एसिया कप क्रिकेट : नेपालको गजबको सुरुआत

काठमाडौं। एसिया कपमा भारतसँगको ऐतिहासिक अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलमा नेपालले पहिलो पावर प्लेमा गजबको सुरुआत गरी विपक्षी टिमलाई स्तब्ध पारेको छ । टस हारेपछि पहिले ब्याटिङ गरेको नेपालले  दस ओभरमा एक विकेटको क्षतिमा ६५...

पुरा पढ्नुहोस
नवआगन्तुक विद्यार्थी भन्छन : उत्कृष्ट क्याम्पस छान्न सफल भयौँ

कपिलवस्तु । सिद्धार्थ क्याम्पस बुङ्ची कपिलवस्तुका नवआगन्तुक कक्षा ११ का विद्यार्थीहरुले उत्कृष्ट क्याम्स छान्न सफल भएको बताएका छन । आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले आयोजना गरेको कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रममा...

पुरा पढ्नुहोस
पीडितलाई क्षतिपूर्ति र समाजमा पुनर्मिलन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सशस्त्र द्वन्द्वका क्रममा पीडित भएका व्यक्तिलाई क्षतिपूर्ति प्रदान गरी उनीहरुलाई समाजमा पुनर्मिलन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । एड्भोकेसी फोरम र न्यायका लागि अन्तर्राष्ट्रिय आयोगले आज यहाँ...

पुरा पढ्नुहोस
एमाले लुम्बिनी प्रदेश अध्यक्षमा रिजाल र कँडेलको उम्मेदवारी

रुपन्देही । नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गराएका छन्। कंडेल वर्तमान अध्यक्ष हुन् भने रिजाल केन्द्रीय सदस्य हुन्। सहहमतीमा नेतृत्व टुंगाउने प्रयास...

पुरा पढ्नुहोस
एसिया कपमा नेपालले आज भारतको सामना गर्दै

काठमाडौं ।  एसिया कप क्रिकेटमा सोमबार नेपालले आफ्नो दोस्रो खेलमा भारतको सामना गर्दैछ। पहिलोपटक एसिया कप खेलिरहेको नेपालले भारतको सिनियर टोलीसँग पहिलोपटक खेल्न लागेको हो। नेपाल र भारतबीचको खेल श्रीलंकाको पल्लेकेले क्रिकेट रंगशालामा नेपाली समयानुसार आज...

पुरा पढ्नुहोस
जिल्लामा शान्ति सुरक्षा र अमन चयन कायम गर्न प्रतिबद्ध छु : इन्सपेक्टर रायमाझी

कपिलवस्तु । नव नियुक्त इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले बाणगंगा र सिङ्गो जिल्लामा पुर्ण शान्ति सुरक्षा र अमन चयन कायम गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ । उद्योग ब्यापार संघ...

पुरा पढ्नुहोस
चट्याङ लागेर दिदीकाे ज्यान गयाे, बहिनी घाइते

बाजुरा । चट्याङ लागेर बाजुरामा दिदीकाे ज्यान गएकाे छ भने बहिनी घाइते भएकी छिन् । गए राति चट्याङ लागेर बडीमालिका नगरपालिका–६ कोर्धकी १२ वर्षीया प्रतिक्षा रावलको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले...

पुरा पढ्नुहोस
छाडा चौपाया नियन्त्रण गर्न स्थानीय तहलाई कपिलवस्तु अदालतको निर्देशन

कपिलवस्तु । जिल्ला अदालत कपिलवस्तुले छाडा पशु चौपायाको उचित नियन्त्रण र व्यवस्थापन गर्न १० वटै स्थानीय तहलाई निर्देशन दिएको छ। अदालतले छाडा पशु चौपायाको उचित व्यवस्थान गरी राजमार्गलाई निर्वाध रुपमा सञ्चालनको व्यवस्था मिलाउन १० वटै...

पुरा पढ्नुहोस
म्यानमारसँगकाे मैत्रीपूर्ण फुटबलका लागि नेपाली टाेली घाेषणा

काठमाण्डाै । म्यानमारसँगकाे मैत्रीपूर्ण फुटबलमा लागि नेपाली टाेली घाेषणा भएकाे छ । राष्ट्रिय टाेलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आज आइतवार २३ सदस्यीय टाेली घाेषणा गरेका हुन् । नेपालले ‘फिफा विन्डो’ अन्तर्गत म्यानमारकाे याङ्गुनमा दुई...

पुरा पढ्नुहोस