विशेष

सरकार उदासीन बनेको लुम्बिनीका प्रतिपक्षी सांसदहरुको गुनासो

लुम्बिनी । लुम्बिनी प्रदेश प्रतिपक्षी दलका सांसदहरूले सरकार उदासीन बनेको आरोप लगाएका छन् । ​​ बिहीवारको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरूले विभिन्न महत्वका विषय उठान गर्दै समाधानमा सरकारले प्राथमिकता नदिएको बताएका हुन् । प्रतिपक्षी...

पुरा पढ्नुहोस
कृषिमा गोरुको प्रयोग घट्यो, साढे १६ लाख किसानसँग ५८ हजार वटा ट्र्याक्टर

काठमाण्डाै । नेपालमा यन्त्र उपकरणको प्रयोग गरेर खेती गर्नेको सङ्ख्या निकै बढेको छ । २०६८ सालमा आठ लाख ४५ हजार किसान अर्थात् २२ प्रतिशत कृषि परिवारमा ट्र्याक्टर प्रयोग गरेकोमा २०७८ सालमा १६ लाख ३९ हजार अर्थात् ४० प्रतिशतले...

पुरा पढ्नुहोस
लुम्बिनीको निर्माणधिन संरचनामा हेलेचेक्रयाई नगर्नुहोस : उपाध्यक्ष लामा

लुम्बिनी । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ती भए लगत्तै डा ल्हारक्याल लामाले लुम्बिनी बनाउन भन्दै सक्रियता देखाइरहेका छन् । पुराना योजनाहरुलाई छिटो कार्यान्वयन, गुरुयोजनाका अधुरा कामलाई छिटो सम्पन्न गर्न निर्देशन दिएका लामाले बुधबार लुम्बिनी...

पुरा पढ्नुहोस
बुद्ध प्रोफेसनल एकेडेद्वारा मन्टेश्वरी तालिम लिने नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका चार नम्बर स्थित बुद्ध प्रोफेसनल एकेडेमीले मन्टेश्वरी तालिम लिईरहेका विद्यार्थीहरुलाई स्वागत तथा विदाई गरेको छ । विगत ५ बर्ष देखि विभिन्न शैक्षिक क्रियाकलापहरु गर्दै आईरहेको यस संस्थाले सम्पुर्ण कम्प्युटर...

पुरा पढ्नुहोस
कांग्रेस सह-महामन्त्री यादवमाथि खुकुरी प्रहार, हतियारसहित एक पक्राउ

काठमाडौँ  । नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा सहभागी भइ निस्किने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो । यादवको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । खुकुरी...

पुरा पढ्नुहोस
गत वर्ष लुम्बिनीमा ६ हजार ९९७ आपराधिक मुद्दा दर्ता

लुम्बिनी । पछिल्लो ३ वर्षमा लुम्बिनी प्रदेशमा आपराधिक गतिविधि बढेको छ । प्रदेशका १२ जिल्लामा गरी ३ वर्षको अवधिमा १९ हजार १९४ मुद्दा दर्ता भएका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष...

पुरा पढ्नुहोस
एकै पटक ५१ वटा चार्जिङ स्टेशनकाे उद्घाटन

काठमाण्डाै । नेपाल विद्युत् प्राधिकरणले विद्युतीय गाडीका लागि देशका विभिन्न ठाउँमा निर्माण गरेको ५१ वटा अत्याधुनिक फास्ट चार्जिङ स्टेशनको एकै पटक उद्घाटन भएकाे छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार...

पुरा पढ्नुहोस
रुकुमपश्चिममा सर्पको टोकाइबाट सुत्केरी महिलाको मृत्यु

रुकुमपश्चिम । रुकुमपश्चिममा सर्पको टोकाइबाट एक सुत्केरी महिलाको ज्यान गएको छ । चौरजहारी नगरपालिका–१३ की २२ बर्षीया विनीता विष्टको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो । मंगलबार दिउँसो घरनजिकै बारीमा गाईबस्तुलाई घाँस काट्नेक्रममा विष्टलाई सर्पले...

पुरा पढ्नुहोस
एमाले लुम्बिनीको अध्यक्षमा कंडेलसहित अन्य कोको निर्वाचित भए

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको बुटवलमा सम्पन्न प्रथम अधिवेशनबाट पाल्पाका राधाकृष्ण कंडेल अध्यक्ष तथा उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । कंडेलले अध्यक्षका प्रत्यासी प्यूठानका हरिप्रसाद रिजाललाई २ मतको अन्तरले विजयी हासिल...

पुरा पढ्नुहोस
बुद्धभुमिको इमिलियाबाट ७ लाख बराबरको अवैध जुत्ता चप्पल बरामद

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा नः ९ इमिलियाबाट राजस्व छली गरि ल्याइएको करिब ७ लाख बराबरको अवैध जुत्ता चप्पल बरामद भएको छ । आज बिहान बुद्धभुमिको इमिलियामा रहेको आचार्य सु सेन्टरबाट सशस्त्र...

पुरा पढ्नुहोस