विशेष

६० किलो सुन प्रकरण : कपिलवस्तुबाट थप एक जना पक्राउ

काठमाण्डौ  । ६० किलो सुन प्रकरणमा प्रहरीले कपिलवस्तुबाट थप एक जनालाई पक्राउ गरेको छ । रुपन्देही घर भई काठमाण्डौको टोखा बस्ने सुमन खरेललाई नेपाल–भारत सीमा क्षेत्र कपिलवस्तुबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम्...

पुरा पढ्नुहोस
मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १७ औं राष्ट्रीय दिवस कृष्णनगरमा मनाइयो

कपिलवस्तु ।  कपिलवस्तु जिल्लाको कृष्णनगरमा आज रैली गरि मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १७ औं राष्ट्रीय दिवस मनाइएको छ। कृष्णनगर नगरपालिका, शान्ति पुनर्स्थापना गृह,आफन्त नेपाल,इलाका प्रहरी कार्यलय कृष्णनगर, सशस्त्र प्रहरी बल कृष्णनगर, साना हातहरु,...

पुरा पढ्नुहोस
‘जापानिज इन्सेफ्लाइटिस’ बाट नवलपुरमा एक जनाको ज्यान गयो

नवलपरासी । लामखुट्टेको टोकाइबाट लाग्ने रोग ‘जापानिज इन्सेफ्लाइटिस’ बाट नवलपुरमा एक जनाको ज्यान गएको छ । देवचुली नगरपालिका–१७ निवासी ६६ वर्षीया महिलाको ‘जापानिज इन्सेफ्लाइटिस’ बाट ज्यान गएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँले जानकारी दिनुभयो...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले अराजक किसिमले बोल्न मिल्दैन : नेता कोईराला

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। जातीय पहिचानको राज्य बनाइदिनेजस्ता अराजक किसिमले प्रधानमन्त्री दाहालले बोल्न नहुने उनको भनाई थियो। पार्टी निकट कर्मचारीहरुको...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा चट्याङ लागेर १ जनाको मृत्यु : ४ जना गम्भीर घाईते

अर्घाखाँची । चट्याङ लागेर अर्घाखाँचीको मालारानी ९ मा एक जनाको घटनास्थालमै मृत्यु भएको छ । चट्याङमा परि अन्य ४ जना गम्भीर घाईते भएका छन् । मृत्यु हुनेमा मालारानी ९ गोखुङगा सेपानी निवासी २० बर्षिय...

पुरा पढ्नुहोस
राजमो कपिलवस्तुको जिल्ला सम्मेलनको तयारी अन्तिम चरणमा

कपिलवस्तु। राष्ट्रिय जनमोर्चा कपिलवस्तुले पाचौं जिल्ला सम्मेलनको तयारी अन्तिम चरणमा पुर्याएको छ ।भदौ २० र २१ गते जिल्लाको सदरमुकाम तौलिहवामा हुन लागेको जिल्ला सम्मेलनको तयारी तिव्र गतिमा अघि बढि अन्तिम चरणमा पुगेको जिल्ला उपाध्यक्ष...

पुरा पढ्नुहोस
एसिया कप क्रिकेट : नेपालको गजबको सुरुआत

काठमाडौं। एसिया कपमा भारतसँगको ऐतिहासिक अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलमा नेपालले पहिलो पावर प्लेमा गजबको सुरुआत गरी विपक्षी टिमलाई स्तब्ध पारेको छ । टस हारेपछि पहिले ब्याटिङ गरेको नेपालले  दस ओभरमा एक विकेटको क्षतिमा ६५...

पुरा पढ्नुहोस
नवआगन्तुक विद्यार्थी भन्छन : उत्कृष्ट क्याम्पस छान्न सफल भयौँ

कपिलवस्तु । सिद्धार्थ क्याम्पस बुङ्ची कपिलवस्तुका नवआगन्तुक कक्षा ११ का विद्यार्थीहरुले उत्कृष्ट क्याम्स छान्न सफल भएको बताएका छन । आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले आयोजना गरेको कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रममा...

पुरा पढ्नुहोस
पीडितलाई क्षतिपूर्ति र समाजमा पुनर्मिलन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सशस्त्र द्वन्द्वका क्रममा पीडित भएका व्यक्तिलाई क्षतिपूर्ति प्रदान गरी उनीहरुलाई समाजमा पुनर्मिलन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । एड्भोकेसी फोरम र न्यायका लागि अन्तर्राष्ट्रिय आयोगले आज यहाँ...

पुरा पढ्नुहोस
एमाले लुम्बिनी प्रदेश अध्यक्षमा रिजाल र कँडेलको उम्मेदवारी

रुपन्देही । नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गराएका छन्। कंडेल वर्तमान अध्यक्ष हुन् भने रिजाल केन्द्रीय सदस्य हुन्। सहहमतीमा नेतृत्व टुंगाउने प्रयास...

पुरा पढ्नुहोस