विशेष

शिक्षकहरुका लागि सकरात्मक उर्जा सम्बन्धि कार्यशाला

कपिलवस्तु । बाणगंगा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जि.सी ले शैक्षिक गुणस्तर बढाउनको लागि एक पक्ष मात्र सकरात्मक भएर नपुग्ने बताउनु भएको छ । आज बाणगंगाको एक रिसोर्टमा सम्पन्न भएको...

पुरा पढ्नुहोस
एमालेले थुर्रर ज्यान हल्लाएको थियो, प्रचण्ड-माधव उता उछिट्टिए : ओली

लुम्बिनी।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गल्ती गर्नेलाई बाँकी नराख्ने चेतावनी दिएका छन्।  शनिबार लुम्बिनी प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले जेल नेल खाएर नेताहरूले बनाएको पार्टीमा गल्ती गर्नेलाई बाँकी...

पुरा पढ्नुहोस
जगदीशपुर तालमा सशस्त्र प्रहरीद्वारा जल उद्धार नमुना अभ्यास

तौलिहवा । कपिलवस्तुको जगदीशपुर तालमा जल उद्धार नमुना अभ्यास (सेमुलेशन) सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेडक्वाटर कपिलवस्तुको अगुवाइमा विपद्को पूर्व तयारीलाई प्रभावकारी बनाउने उद्देश्यले सो अभ्यास...

पुरा पढ्नुहोस
पाल्पामा जिप पल्टिँदा ६ जना घाइते

गुल्मी । पाल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको तानसेन नगरपालिका- १२ गाईघाटमा बा १६ च ४३७३ नम्बरको जिप सडकबाट १०० मिटर तल खस्दा ६ जना घाइते भएका अर्गली प्रहरी...

पुरा पढ्नुहोस
दक्षिण एशिया क्षेत्रिय जुनियर च्याम्पियन यु–१७ ब्याडमिन्टनमा रजत पदक जितेका अभयलाई सम्मान

कपिलवस्तु । काठमाडौंमा सम्पन्न दक्षिण एशिया क्षेत्रिय जुनियर च्याम्पियन यु–१७ ब्याडमिन्टन पुरुष डबल्समा रजत पदक जितेका कपिलवस्तुका अभय महरालाई जिल्लामा स्वागत एवं सम्मान गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नम्वर १ ले महरालाई वडा...

पुरा पढ्नुहोस
माओवादी विशेष रूपान्तरण अनतर्गत वडा कमिटीहरूको बैठक कृष्णनगरमा हुदै

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरको वडा नं २ को नयाँ बसपार्कमाक्जषनता संग माओबादी विशेष रूपान्तरण अभियान अनतर्गत आज नेकपा माओबादी केन्द्र कृष्णनगर नगर वडा नं २ कमिटीको पूर्ण बैठक बसेको छ। शैख मुन्नाको अध्यक्षता,...

पुरा पढ्नुहोस
इतिहासले सम्झिनेगरी साहसिक र जनपक्षीय कामहरु अघि बढाएको छु : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले इतिहासले नै सम्झिनेगरी साहसिक र जनपक्षीय कामहरु अघि बढाइरहेको दाबी गर्नुभएको छ । आज पार्टी केन्द्रीय कार्यालयमा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को शुभारम्भ गर्दै नेकपा (माओवादी केन्द्र) का...

पुरा पढ्नुहोस
एसिया कप क्रिकेट : आज भारत र पाकिस्तान खेल्दै

काठमाण्डाै । एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान  खेल्दैछन् । संसारभरबाट रुचिकासाथ अपेक्षा गरिएको यो खेल दिउँसो सवा ३ बजे श्रीलङ्काको पाल्लिकेमा शुरु हुनेछ । एसिया कपको आयोजक पाकिस्तान भए पनि भारत नजाने भएपछि...

पुरा पढ्नुहोस
भोली कपिलवस्तुमा राप्रपा अध्यक्ष लिङ्देन सहित केन्द्रीय नेताहरु आउँदै

कपिलवस्तु । भोली शनिवार कपिलवस्तुमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन सहित राप्रपाका केन्द्रीय नेताहरु आउने भएका छन । राप्रपा कपिलवस्तुको आयोजनामा मुकुलकको समसामयिक घटनाक्रम प्रति पार्टीको धारणा र पार्टी प्रवेश कार्यक्रमको...

पुरा पढ्नुहोस
बाणगंगाको कपिलधाममा १६ औँ पुस्तकालय दिवस मनाइयो

कपिलवस्तु । आज १६ औँ पुस्तकालय दिवस कपिलवस्तु सहित देशैभर मनाइएको छ । यसवर्ष ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ नाराका साथ कपिलवस्तुको बाणगंगा सहित जिल्लाका पालिकामा विभिन्न कार्यक्रम दिवस मनाइएको छ । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका...

पुरा पढ्नुहोस