विशेष

कञ्चन गाउँपालिकाको घुम्ती शिविरबाट १४ सय बढीले सेवा लिए

कञ्चन ।  रुपन्देहीको कञ्चन गाउँपालिकाले सेवाग्राहीलाई गाउँ गाउँमै सेवा पु¥याउने उद्देश्यले आयोजना गरेको घुम्ती शिविरमा १४ सय बढीले सेवा लिएका छन । घुम्ती शिविरमा ब्यवसाय दर्ता, कर तिर्ने, संघ संस्थाहरुको दर्ता नविकरण तथा ज्येष्ठ...

पुरा पढ्नुहोस
राम्रो काम गर्दागर्दै कसले हटाउँदोरहेछ हेर्छु : प्रधानमन्त्री दाहाल

सुर्खेत ।  प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले राम्रो काम गरिरहेको बताएका छन् । उनले सरकारले राम्रो काम गर्दागर्दै कसले हटाउँदो रहेछ भनेर जनताले हेरिरहेको पनि बताए । समाजवादी मोर्चाले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार गरेको सन्देशसभालाई...

पुरा पढ्नुहोस
एमसीसीविरुद्ध राष्ट्रिय जनमोर्चाद्वारा बुटवलमा प्रदर्शन

बुटवल । राष्ट्रिय जनमोर्चाले एमसीसीको विरोधमा बुटवलमा प्रदर्शन गरेको छ ।बुटवलमा आयोजित कोणसभामा बोल्दै राष्ट्रिय जनमोर्चाका नेता बद्रे आलमले एमसीसी नेपाल र नेपालीको हितमा नभएको बताए । एमसीसी परियोजनाले नेपालको सार्वभौमिक, स्वतन्त्रता र स्वाधीनतामाथि गम्भीर...

पुरा पढ्नुहोस
दक्षिण अफ्रिकामा एक भवनमा आगलागी, कम्तीमा ६३ जनाको ज्यान गयो

एजेन्सी । दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो सहर जोहानेसबर्गको एक भवनमा भएको आगलागीमा कम्तीमा ६३ जनाको ज्यान गएको छ । जोहानेसबर्गको एक पाँच तले भवनमा आगलागी हुँदा ६३ जनाको ज्यान गएको र ५० जनाभन्दा धेरै घाइते...

पुरा पढ्नुहोस
बुद्व प्रोफेशनल एकेडेमी बन्यो कम्प्युटर तथा भाषा प्रशिक्षणमा बिद्यार्थीहरुको गन्तब्य

कपिलवस्तु ।  बिगत ५ बर्ष देखि यस क्षेत्रमा गुणस्तरिय सेवा दिदै आईरहेको बुद्व प्रोफेशनल एकेडेमीले बिभिन्न बिधामा नयाँ नयाँ प्याकेजहरु संचालन गरेको छ । प्रधान कार्यालय बाणगङ्गा ४ चार नम्बर चोक बाट १५० मिटर...

पुरा पढ्नुहोस
चुच्चे नक्सा स्वीकार नगरेको भन्दै बालेन्द्र शाहद्वारा चीन भ्रमण रद्द

काठमाण्डाै । चीनले नेपालको नयाँ चुच्चे नक्सा स्वीकार नगरेको भन्दै काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले चीन भ्रमण रद्द गर्नुभएको छ । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतको क्षेत्रमा...

पुरा पढ्नुहोस
दाङकाे राप्ती गाउँपालिकामा ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा

दाङ । दाङको राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । एम्बुलेन्सले गाउँपालिकाभित्र मात्र सेवा दिने छ । निःशुल्क रूपमा एम्बुलेन्स सञ्चालन हुने भएपछि राप्ती गाउँपालिकामा बसोबास गर्ने ८० वर्षदेखि माथि उमेर...

पुरा पढ्नुहोस
महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोट : नेपालले मलेसियालाई ५ रनले हरायो

काठमाडौँ । नेपाली महिला राष्ट्रिय टिमले बिहीबार वुमेन्स ट्वान्टी–२० विश्वकप छनोटमा मलेसियामाथि पाँच रनको रोमाञ्चक जित निकालेको छ । यो जितपछि नेपालको दुई अंक भएको छ । मलेसियाको बायोमास मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको...

पुरा पढ्नुहोस
आज जनै पूर्णिमा अर्थात रक्षाबन्धन पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा...

पुरा पढ्नुहोस
सन्दीपले लिए पाकिस्तानको चौथो विकेट

काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछानेले पाकिस्तानको चौंथो विकेट लिएका छन् । एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्ध भिडिरहेको नेपालका लागि लामिछानेको पहिलो विकेट हो । पाकिस्तानले २८ ओभरमा ४ विकेट विकेट गुमाएर एक सय २५ रन...

पुरा पढ्नुहोस