विशेष

कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाको सभा हाल खडैचामा जनता संग माओबादी विशेष रूपान्तरण अभियान शनिवार नेकपा माओबादी केन्द्र विजयनगर कमिटीको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ। नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटीका अध्यक्ष नुरुल खांको...
पुरा पढ्नुहोस
बाँके । खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका–४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनिया नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर बताए । साथीसँग...
पुरा पढ्नुहोस
कपिलवस्तु । प्रदेशभरका छाडा चौपाया व्यवस्थापन गर्नका लागि लुम्बिनी प्रदेश सरकारले एक महिना भित्रै योजना बनाउन थालेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले जानकारी दिनु भयो । कपिलवस्तुको बुद्धभुमी नगरपालिकाले आयोजना गरेको छाडा चौपाया...
पुरा पढ्नुहोस
कपिलवस्तु । डेङ्गु रोग नियन्त्रणका लागि कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर १ मा ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोग फैलन सक्ने भन्दै वडाले लार्भा...
पुरा पढ्नुहोस
कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का स्थायी कमिटी सदस्य तथा कपिलवस्तु इन्चार्ज महेश्वर जङ्ग गहतराज (अथक) ले विगतमा माओवादीको सक्दो सराप गर्नेहरू अहिले आफुहरुको काम देखेर पछि लागेको बताउनु भएको छ । आज...
पुरा पढ्नुहोस
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गाईगोरु काट्न संविधान र कानुनले वर्जित गरेका कारण कसैले पनि मान्दिनँ भन्न नपाइने बताएका छन्। शनिबार पार्टीको काठमाडौं टोखा नगर भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले धरानमा गाईगोरु काटेर संविधान उल्लंघन गर्दै जातीय...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको आरोप लगाएका छन् । विराटनगरमा शनिबार नेपाल प्रेस युनियन मोरङको पदस्थापना कार्यक्रममा नेता कोइरालाले धार्मीक सद्भाव लडखडाइरहेको अवस्थामा...
पुरा पढ्नुहोस
काठमाण्डौ । चार देश सम्मिलित महिला टी–२० सिरिजको उपाधि नेपालले जितेको छ ।आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस...
पुरा पढ्नुहोस
कपिलवस्तु । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्र केश गुप्ता (सिके) ले कोरोनाले थलिएर माथि उठ्न नसकेको ब्यापार व्यवसायलाई वित्तीय संस्थाहरुले असहायोग गर्दा अझ ठुलो समस्या निम्तिएको बताउनु भएको छ । आज शनिवार कपिलवस्तु...
पुरा पढ्नुहोस
तौलिहवा । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाद्वारा बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको प्राचीन तिलौराकोट दरबार क्षेत्रसहित कपिलवस्तुका बुद्धस्थलहरुको निरीक्षण गर्नुभएको छ । उहाँले तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृतको तयारीमा रहेको बताउँदै...
पुरा पढ्नुहोस
