विशेष

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान्...

पुरा पढ्नुहोस
आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस

काठमाडौं । अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको...

पुरा पढ्नुहोस
पहिरो नरोकिएपछि भीमदत्त राजमार्ग अझै खुलेन

धनगढी । कैलालीमा अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्ग अझै खुलेको छैन । गोदावरी नगरपालिका(४ को बुढितोलामा सोमबार राति आएको पहिरोसँगै करिब दुई सय मिटर भासिएपछि अवरुद्ध भएको राजमार्ग सञ्चालन हुन नसकेको...

पुरा पढ्नुहोस
कपिलवस्तुको कृष्णनगरका कर्मचारी साकिर विरुद्ध भ्रष्टाचार मुद्दा

 कपिलवस्तु। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचौँ तहका एक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।  गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा कपिलवस्तुको कृष्णनगर नगरपालिकाका पाँचौँ तहका साकिर अहमदविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर...

पुरा पढ्नुहोस
रोल्पामा बस दुर्घटना : ज्यान गुमाएका ४ जनाको परिचय खुल्यो

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–७ रिचीमा आज मङ्गलवार भएको बस दुर्घटनामा चार जनाको ज्यान गएको छ । दुर्घटनामा ११ महिनाको शिशुसहित १५ जना घाइते भएका छन् । रोल्पाको बाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ५...

पुरा पढ्नुहोस
गृहमन्त्रीले हात जोडेर भने : ३५ दिन सीआईबीलाई विश्वास गरौं

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ३५ दिनसम्म नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) लाई विश्वास गर्न आग्रह गरेका छन् । एक क्विन्टल सुन प्रकरणमा सांसदहरुले उठाएका प्रश्नको मंगलबार संसदमा जवाफ दिने क्रममा गृमहमन्त्री...

पुरा पढ्नुहोस
संसद चल्दैन, मात्र बार्गेनिङ चल्छ : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेले संसद रोकेर बार्गेनिङ भइरहेको आरोप लगाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सभापति लामिछानेले सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन बन्द गरेर बार्गेनिङ गरेको...

पुरा पढ्नुहोस
कपिलवस्तुमा बलात्कार प्रयासको आरोपमा स्वास्थ्य प्रमुखसहित २ जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेकाे आरोपमा स्वास्थ्य प्रमुखसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाका प्रमुख लेखनाथ पौडेल र शिवराज नगरपालिका– ३ बस्ने भुवन पाण्डे...

पुरा पढ्नुहोस
पाल्पामा डेंगीबाट एक महिलाको मृत्यु, ७० जना संक्रमित

पाल्पा । लामखुट्टेको टोकाइबाट हुने डेंगी संक्रमणबाट पाल्पामा एक जनाको मृत्यु भएको छ । तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिलाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा आइतबार बेलुका मृत्यु भएको हो ।मृतक महिलामा साताअघि...

पुरा पढ्नुहोस
पाल्पातर्फ जादै गरेको जिपमाथि सिद्धबाबामा ढुङ्गा खस्यो, ३ जना घाइते

बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडकको सिद्धबाबामा सडमाथिबाट ढुङ्गा खसेर जिपमा लाग्दा ३ जना घाइते भएका छन् । तिनाउ–३ सिद्धबाबा नजिकै हेडबक्सनिर गुडिरहेको जिपमाथि ढुङ्गा खसेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले...

पुरा पढ्नुहोस