विशेष

उपकार अनलाईन, सैनामैना । कपिलवस्तुको सान किसान कृषि सहकारी संस्था लिमिटेड बाणगंगाले कर्जा भुक्तानीको पनि हर्जना लिएको खुलेको छ । सहकारीले जेठ महिनामा तिरेको ब्याजको पुनः साउन महिनामा जेठ र असारको व्याज सहित हर्जाना लिएको...
पुरा पढ्नुहोस
काठमाण्डाै । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एक वर्षभित्र नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सम्पन्न हुने बताउनुभएको छ । मङ्गलवार उच्च अधिकारीको टोलीसहित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको अनुगमन गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले सुरुङमार्गको मुख्य टनेल झन्डै चार...
पुरा पढ्नुहोस
राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिकामा एक जना १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको छ । चार जनाको समूहले ती किशोरीलाई घरबाट जबर्जस्ती उठाएर घरनजिकैको एउटा पुरानो घरमा लगी बलात्कार गरेको पीडितले बताएकी छिन् । घटनामा...
पुरा पढ्नुहोस
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कमैया मुक्त भए पनि उनीहरुको अवस्था अझै सुधार नुहुनु दुःखद् रहेको बताएका छन् । तेइसौँ मुक्त कमैया दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले तराईका दाङ, बाँके, बर्दिया,...
पुरा पढ्नुहोस
काठमाडौं । चन्द्रागिरी नगरपालिकामा एक समुहले अदालतको आदेश विपरित घर ढलान गरेको पाइएको छ । चन्द्रागिरी नगरपालिका वडा नम्बर ९ स्थित विकेश शाहीको कित्ता नम्बर ५८२ को जग्गामा अवैध रुपमा घर ढलान भएको हो...
पुरा पढ्नुहोस
काठमाण्डाै । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक शुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि शुरु भएको हो । झन्डै एक वर्षपछि शुरु भएको यो बैठकलाई पार्टीभित्र र बाहिरबाट समेत महत्त्वका साथ हेरिएको छ...
पुरा पढ्नुहोस
काठमाडौं । आज देशभर सक्रिय भएको मनसुन भोलिदेखि क्रमिक रुपमा निष्कृय हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनसम्म तराई क्षेत्रमा कम र पहाडी क्षेत्रमा हल्का वर्षा हुने...
पुरा पढ्नुहोस
बुटवल। लुम्बिनी केबलकारले साउन र भदौ महिनाका लागि टिकटदर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ । साउनको पहिलो बुधबार देखि लागु हुने गरी हरेक बुधबार बिहान ९ बजेदेखि १२ बजे सम्म मात्र टिकट...
पुरा पढ्नुहोस
कपिलवस्तु। लुम्बिनी प्रदेशमा मातृ मृत्युदरको अवस्था भयाभह रहेको पाइएको छ । स्वास्थ्य मन्त्रालय लुम्बिनीको तथ्यांक अनुसार पछिल्ला ५ बर्षमा प्रदेशभरमा मातृ मृत्युदर बढ्दो क्रममा रहेको पाइएको हो । मुलुकका सात प्रदेश मध्ये सुत्केरी हुने...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारी विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् । माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका-१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक...
पुरा पढ्नुहोस
