विशेष

आज साउने संक्रान्ति, सोमबारे औँसी पनि

काठमाडौं ।  आज साउने संक्रान्ति। सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले यो दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ। ​ निरयण सिद्धान्तअनुसार सूर्य दक्षिणायन हुने भएकाले ज्योतिष तथा धर्मशास्त्रमा यो दिनलाई महत्त्वपूर्ण मानिन्छ। साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश चाडपर्व...

पुरा पढ्नुहोस
बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाललाई उपाधि

काठमाण्डाै । बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाली महिला टाेलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल शृङ्खलाकाे उपाधि जितेकाे छ । आज आइतवार ढाकाको कमलपुरमा रहेको वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएकाे खेलमा नेपालले बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा ४–२...

पुरा पढ्नुहोस
शितगंगा १३ मा बेलुका ६-८ बजे भन्दा अघिपछि मादक पदार्थ सेवन तथा किनबेच गर्न नपाइने

कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १३ मा अब बेलुका ६ देखि ८ बजे भन्दा अघिपछि मादक पदार्थ सेवन तथा किनबेच गर्न नपाइने भएको छ । आज वडाको सभाहलमा युवाहरु र वडा अध्यक्ष...

पुरा पढ्नुहोस
शितगंगामा विषालु च्याउ खाँदा तीन जना बिरामी

अर्घाखाँची ।  विषालु च्याउ खाँदा अर्घाखाँचीको शितगंगा नगरपालिकामा तीन जना बिरामी परेका छन् । विषालु च्याउ खाँदा शितगंगा–३ साहुटोलका विजय भण्डारी, माया भण्डारी र तिलमाया भण्डारी बिरामी परेका हुन् । उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य...

पुरा पढ्नुहोस
कपिलवस्तुसंगै लुम्बिनी प्रदेश साक्षर घोषणाको बाटो खुल्यो

कपिलवस्तु। लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने बाटो खुला भएको छ । एक कार्यक्रमका बिच कपिलवस्तु जिल्लालाई प्रदेशकै १२ औं साक्षर जिल्ला घोषणा गरिए सगै प्रदेश साक्षरताको बाटो खुला भएको हो । कपिलवस्तु नगरपालिकाको सभाहलमा...

पुरा पढ्नुहोस
रोल्पामा जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जनाको ज्यान गयो

राेल्पा । जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा लुङ्ग्री गाउँपालिका–५ काला पोखराका ३३ वर्षीया भीमा गुरुङ र उहाँका छोराहरू ११ वर्षीय सुशील र छ वर्षीय प्रेम...

पुरा पढ्नुहोस
एमालेले जनताको स्वार्थभन्दा अरू केही देख्दैन : एमाले उपाध्यक्ष पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेले जनताको स्वार्थभन्दा अरू केही नदेख्ने बताएका छन् । नेकपा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथिको भूमिका निर्वाह गर्ने क्रममा उनले यस्तो...

पुरा पढ्नुहोस
राष्ट्रपति पौडेलद्वारा तीनवटा विधेयक प्रमाणीकरण

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा विधेयक प्रमाणीकरण गरेका छन्। आइतबार राष्ट्रपति पौडेलले संघीय संसदबाट पारित भई नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम प्रमाणीकरणका लागि पेस हुन आएका तीनवटा विधेयकहरूे संविधानको धारा ११३ को...

पुरा पढ्नुहोस
चालु आर्थिक वर्ष भित्र कपिलवस्तुमा सर्पको टोकाइबाट १० जनाको मृत्यु

कपिलवस्तु । सर्पले डस्दा कपिलवस्तु नगरपालिका वडा नम्बर ४ मलपरवा गाउँकी एक महिलाको मृत्यु भएको छ। घरमा काम गरिरहेको अवस्थामा ६० बर्षिया सवारी देवी उपाध्यायलाई गोमन जातको सर्पले टोकेको स्थानीय तारा प्रसाद मिश्रले बताए। सर्पको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभामा ६ विषयगत समिति गठन, ७७ सदस्य मनोनीत

रूपन्देही  । लुम्बिनी प्रदेशसभामा विषयगत समिति गठन भएका छन् । शनिबार बसेको प्रदेशसभाको दोस्रो अधिवेशनको १९ औं बैठकले ६ वटा विषयगत समिति गठन गरेको हो । सभामुख तुलाराम घर्तीले समितिमा सदस्य मनोनयन गरेको जानकारी...

पुरा पढ्नुहोस