विशेष

अर्घाखाँचीको गोरुसिंगे-सन्धिखर्क सडक पहिरोले अवरुद्ध

अर्घाखाँची । अर्घाखाँचीको गोरुसिंगे-सन्धिखर्क सडक पहिरोले अवरुद्ध भएको छ । सन्धिखर्क–६ नरपानीको बहखोरामा गएराति पहिरो खसेपछि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । नरपानीकै दहखोला र शितगंगा–१३ कोन्द्रेखोलामा खसेको पहिरो हटाएको र...

पुरा पढ्नुहोस
देशका धेरै ठाउँमा वर्षा, बाढीको उच्च जोखिम

काठमाण्डाै । अहिले देशका धेरै ठाउँमा पानी परिरहेको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातार परेको पानीले केहि ठाउँमा बाढीको जोखिम छ । स्याङजा,...

पुरा पढ्नुहोस
लायन्स दिदीबहिनीको को तेस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न

कपिलवस्तु । सामाजिक सेवामा क्रियाशिल लायन्स क्लव अफ कपिलवस्तु दिदिबहिनी समुहको तेस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार साँझ वर्ष २०२२/२३ की अध्यक्ष सिता न्यौपाने कडेलको नेतृत्वमा रहेको समितिले लायन्स वर्ष २०२३/२४...

पुरा पढ्नुहोस
मुग्लिन–नारायणगढ सडकखण्ड फेरि बन्द

काठमाण्डौ । मुग्लिन–नारायणघाट सडकखण्ड फेरि बन्द भएको छ । चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक बन्द भएको हो । अस्ति बिहीबार दिउँसो पनि यही ठाउँमा पहिरो खसेर बन्द भएको सडक...

पुरा पढ्नुहोस
लुम्बिनी सहित तीन प्रदेशमा भारी वर्षा

काठमाडौं । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा शनिबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको...

पुरा पढ्नुहोस
बाणगंगा ३ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नम्बर ३ मा सार्वजनिक सुनुवाई कर्यक्रम सम्पन्न भएको छ । वडा नम्बर ३ को आयोजना तथा रेडियो हर्ट विट ९१ दशमलव ३ को प्राविधिक सहयोगमा शुक्रवार उक्त कार्यक्रम सम्पन्न...

पुरा पढ्नुहोस
कपिलवस्तु सहित देशैभर धान दिवस भव्यताका साथ मनाइयो

कपिलवस्तु । आज असार १५, राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव कपिलवस्तु सहित देशभर भव्यताका साथ मनाइएको छ । ‘जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मुल नाराका साथ आज जिल्लाको बाणगंगा,...

पुरा पढ्नुहोस
राष्ट्रिय युवा संघले पनि मनायो असार १५

बुटवल । असार १५ अर्थात राष्ट्रिय धान दिवसको उपलक्ष्यमा राष्ट्रिय युवासंघ रुपन्देहीले शुक्रबार सुद्धोधनमा रोपाई कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एमाले केन्द्रीय सदस्य गोमा आचार्यले राष्ट्रिय धान दिवसको अवसरमा आयोजित रोपाई कार्यकमको उद्घाटन...

पुरा पढ्नुहोस
एमाले सङ्घ र प्रदेशका सबै सरकारबाट बाहिरियो, कोशीमा सरकार गठन अन्योल

काठमाण्डाै । मङ्सिर ४ गतेको चुनावपछि बनेको गठबन्धनमा चार वटा प्रदेशको नेतृत्व पाएको नेकपा एमाले सबै प्रदेशाट बाहिरिएको छ । एमालेसहितको सात दलीय गठबन्धन दुई महिना नपुग्दै भत्किएसँगै एमाले सङ्घदेखि प्रदेशसम्म सरकारबाट बाहिरिएको हो...

पुरा पढ्नुहोस
विष्फोटकाे आरोपमा तीन जना पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानमा बम विष्फोटमा संलग्न भएको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले भैरहवामा पत्रकार सम्मेलन गरी घटनामा संलग्न अभियुक्तहरूलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा रुपन्देहीको...

पुरा पढ्नुहोस