विशेष

ह्यान्ड पाइप प्रहार गरी रुपन्देहीमा एक युवकको हत्या

बुटवल  । ह्यान्ड पाइप प्रहार गरी रुपन्देहीमा एक युवकको हत्या भएको छ । नवलपरासी पश्चिमको सुनवल नगरपालिका ७ का १८ वर्षीय सुमन कुँवरको तिलोत्तमा नगरपालिका १७ पूर्व बहियामा हत्या भएको हो । जेठ ३०...

पुरा पढ्नुहोस
युगान्डाको एउटा विद्यालयमा आक्रमण हुँदा कम्तीमा २५ जनाको ज्यान गयो

एजेन्सी ।  युगान्डाको एउटा विद्यालयमा विद्रोही समूहले गरेको आक्रमणमा परि कम्तीमा २५ जनाको ज्यान गएको छ । इस्लामिक स्टेट समूहसँग आबद्ध विद्रोहीहरूले मपोन्डेमा रहेको लुबिरिहा माविमा आक्रमण गर्दा कम्तीमा २५ जनाको ज्यान गएको र आठ...

पुरा पढ्नुहोस
टोपबहादुर–बालकृष्णसहित १६ जनालाई थुनामा पठाउने आदेश

काठमाडौँ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको मुद्दाका प्रतिवादीमध्ये १६ जनालाई थुनामा राख्ने आदेश दिइएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको थुनछेक बहसपछि २ जनालाई भने...

पुरा पढ्नुहोस
ठूलापोखराका गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण

 पाणिनी । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं. ६ ठूलापोखरामा गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण गरिएको छ । गर्भवती तथा सुत्केरी महिलाहरुका लागि लक्षित उपाध्यक्ष मातृशिशु तथा पोषण कार्यक्रम अन्तर्गत सुत्केरी महिलाहरुलाई पोषण...

पुरा पढ्नुहोस
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीद्वारा शपथ ग्रहण

काठमाण्डाै । नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज शुक्रवार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानन्यायाधीशमा नियुक्त हुनुभएका कार्कीले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपतिसँग पद तथा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सरकारले ल्यायो ४० अर्ब ४७ करोडको बजेट

दाङ । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ४७ करोडभन्दा बढीको बजेट ल्याएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ९७ लाखको बजेट पेश गरेका हुन् । कुल बजेटमध्ये...

पुरा पढ्नुहोस
परम्परागत पेसा जोगाउन तिराममा आरन सामाग्री वितरण

प्युठान। दलितहरुले परम्परा देखि गर्दै आयकाे आरन पेसालाई प्राेत्साहन गर्न माण्डवी गाउँपालिका- १ तिरामले साे पेसा गर्दै आईरहेका दलितहरुलाई आरन सामग्री बितरण गरेको छ।आज एक कार्यक्रमका बिच सामाग्री वितरण गरिएको वडा अध्यक्ष बाम बहादुर...

पुरा पढ्नुहोस
तिलोत्तमामा एक युवाको हत्या, अभियुक्तलाई पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक युवाको हत्या भएको छ । ईलाका प्रहरी कार्यालय बुटवलले हत्या अभियोगमा एक युवालाई पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको छ । तिलोत्तमा–१६ पूर्व बहियामा स्थानीय २६ वर्षीय ज्ञान बहादुर कंवरले...

पुरा पढ्नुहोस
लुम्बिनीमा घरेलु मदिराकाे ब्राण्डिङ गर्न १२ करोड

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले घरेलु उत्पादनको मदिरा प्रवर्द्धन गर्न बजेट व्यवस्था गरेको छ । लुम्बिनी प्रदेशको आव २०८०/८१ को बजेटमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले यसको लागि १२ करोड रकम व्यवस्थापन गरेको जनाएका छन्...

पुरा पढ्नुहोस
दाङमा मिटर ब्याज पीडितका ३ सय ६२ वटा उजुरी

दाङ । दाङमा मिटर ब्याज पीडितका ३ सय ६२ वटा उजुरी परेको छ । नेपाल सरकारले वैशाख १७ देखि जेठ तेस्रो सातासम्म दिएको समयसीमाभित्र दाङका मिटरव्याज पीडितले अनलाईन उजुरी दर्ता गराएका हुन् । मिटरव्याज...

पुरा पढ्नुहोस