विशेष

आलुमा चर्को कर लगाउँदा गंगादेबवासी किसान मर्कामा

रोल्पा । रोल्पा जिल्लाको १० स्थानिय तह मध्य धैरै जसो बेला-बेला बिबादास्पद बन्ने गाउँपालीका गंगादेब हो भन्दा फरक नपर्ला । त्यस्तै कृर्षकहरूले गाउँपालिका बाट पाउँने सेवा सुबिधाको साटो उल्टै किसानलाई न‌ै भार पर्ने तरिकाले कर...

पुरा पढ्नुहोस
नयाँ गीत “चरी पासैमा” सार्वजनिक

रोल्पा । नयाँ गीत “चरी पासैमा” बजारमा आएको छ । दर्जनौ गितको शब्द भरेका मन्जित पहाडीले भर्खरै अर्को नयाँ गित बजारमा लिएका हुन् । केहि गितमा पहाडिले आफ्नो स्वर भरे पनि प्राय उनको शब्द...

पुरा पढ्नुहोस
तौलिहवामा एक हप्ते स्थानीय पथप्रर्दशक तालिम सुरु

कपिलवस्तु। कपिलवस्तु सदरमुकाम तौलिहवामा एक हप्ते स्थानीय पथप्रर्दशक तालिम सुरु भएको छ । लुम्बिनी प्रदेशको पर्यटन विकास परिषद्को आयोजना र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)को प्राविधिक सहयोगमा उक्त तालिमको आयोजना गरिएको हो...

पुरा पढ्नुहोस
‘ए’ डिभिजन लिगको उपाधि चर्च ब्वाइजले जित्यो

काठमाण्डाै । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि चर्च ब्वाइज युनाइटेड क्लबले जितेको छ । दशरथ रङ्गशालामा आज भएको खेलमा थ्री स्टार क्बलसँग गोलरहित बराबरी गरे पनि चर्च ब्वाइज च्याम्पियन बन्न सफल भएको हो ।...

पुरा पढ्नुहोस
दाङमा दुई बालिकालाई बलात्कार गर्ने ५ जना पक्राउ

दाङ । प्रहरीले जबर्जस्ती करणी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको गढवा गाउँपालिका-६ बस्ने १६ वर्षीय एक बालक, सोही ठाउँका १८ वर्षीय दिलसान अहमद , १६ एक बालक, गढवा गाउँपालिका-५ बस्ने २० वर्षीय...

पुरा पढ्नुहोस
अदालतको अन्तरिम आदेश पछि कपिलवस्तुमा नागरिकता वितरण कार्य रोकियो

कपिलवस्तु । राष्ट्रपतिबाट प्रमाणिकरण भएको नागरिकता विधेयक तत्काल कार्यान्वन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेसँगै तत्कालका लागि जिल्ला प्रकाशनबाट नागरिकता वितरणको कार्य रोकिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले नयाँ नागरिकताका लागि तयारी थालेको...

पुरा पढ्नुहोस
नवलपरासीमा गोठमा सुतेका दम्पतीको बीभत्स हत्या

रुपन्देही । नवलपरासीको प्रतापपुर गाउँपालिकामा एक दम्पतीको बीभत्स हत्या भएको छ । गाउँपालिकाको वडा नं. ८ पथलहनी बस्ने ५५ वर्षीय तीलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको बीभत्स हत्या भएको छ । जिल्ला...

पुरा पढ्नुहोस
जनवरीदेखि मे महिनासम्म चार लाख ७० बढी पर्यटक लुम्बिनी भित्रिए

लुम्बिनी। पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२...

पुरा पढ्नुहोस
म्याग्दीमा बाढीले बगाउँदा एक महिलाको ज्यान गयो

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीकाे नाङ्गे जङ्गलको खोल्सामा बाढीले बगाउँदा एक महिलाको ज्यान गएको छ भने एक जना घाइते भएकी छन् । नाङ्गे जङ्गलको खोल्सामा घाँस काट्ने क्रममा साेमवार बाढीले बगाउँदा रघुगंगा–६ कालाबाङकी २४...

पुरा पढ्नुहोस
२० वर्षमुनिकाे महिला एसियन कप छनोटमा नेपालले आज म्यानमारसँग खेल्दै

काठमाण्डाै । एएफसी २० वर्षमुनिकाे महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज मङ्गलवार घरेलु टोली म्यानमारसँग खेल्दैछ । नेपाल र म्यानमारबीचको खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ । छनोटको...

पुरा पढ्नुहोस