विशेष

राष्ट्रिय युवा संघ नेपाल चन्द्रागिरि नगर कमिटीद्वारा ‘प्रथम नगर स्तरीय रक्तदान तथा दन्त शिविर

काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल चन्द्रागिरि नगर कमिटीद्वारा ‘प्रथम नगर स्तरीय रक्तदान तथा दन्त शिविर शनिबार सम्पन्न भएको छ । चन्द्रागिरी नगरपालिका वडा नं. ८ मातार्तिथ हस्पिटल, बौथलीचोकमा भएको कार्यक्रममा १२० जना उपस्थिति...

पुरा पढ्नुहोस
कपिलवस्तु कारागारबाट १० जना कैदी रिहा

तौलिहवा। गणतन्त्र दिवसको अवसरमा कपिलवस्तु कारागारबाट १० जना कैदीबन्दी रिहा गरिएको छ । कपिलवस्तु जिल्लाका ९ र कन्चनपुरका १ जनालाई राष्ट्रपतिबाट कैद मिनाहा भए बमोजिम कैदमुक्त गरिएको कपिलवस्तु कारागारका प्रमुख जेलर मनोज कुमार शैनिले जानकारी...

पुरा पढ्नुहोस
गणतन्त्र घोषणाको डेढ दशक पूरा, महत्त्वपूर्ण उपलब्धि तर निराशा कायमै

काठमाण्डाै । देशमा गणतन्त्र घोषणा भएको डेढ दशक पूरा भएको छ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो...

पुरा पढ्नुहोस
भारतको नयाँ संसद्‌मा ‘अखण्ड भारत’को नक्सा, नेपालका लुम्बिनी र कपिलवस्तुको नाम पनि समावेश

काठमाडौँ । भारतमा आइतबार उद्घाटन भएको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नक्सा भित्तामा अंकित गरिएको छ । सो नक्सामा ‘अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्रलाई समेटिएको छ ।संसद्को नयाँ भवनको भारतीय...

पुरा पढ्नुहोस
बाणगंगाका हेल्थ पोस्ट इन्चार्जहरुलाई एक दिने प्राथमिक आँखा उपचार तालिम

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका भित्रका हेल्थ पोस्ट इन्चार्जहरुलाई एक दिने प्राथमिक आँखा उपचार तालिम प्रदान गरिएको छ । आज नेत्र ज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित छन्द कालेबाबु नारायणी...

पुरा पढ्नुहोस
७ खेलकाे बराबरीपछि मनाङकाे पहिलाे जित, एनआरटीले सातदाेबाटाेलाई हरायाे

काठमाण्डाै । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले थ्री स्टार क्लबलाई हराएको छ । आज आइतवार एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मनाङले थ्री स्टारलाई १–० गोलले हरायो । मनाङका चेतन थारुले ३८ औँ मिनेटमा...

पुरा पढ्नुहोस
रेशम चौधरीको कैद माफी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीको कैद सजाय माफी दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को आइतबार विहान बसेको...

पुरा पढ्नुहोस
उपेश महर्जन गोरखापत्र संस्थानको सम्पादक सल्लाहकारमा नियुक्त

काठमाडौं । गोरखापत्र संस्थानको सम्पादक सल्लाहकारमा उपेश महर्जन नियुक्त भएका छन् । जेठ १२ गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं, कीर्तिपुर नगरपालिका-७ निवासी महर्जनलाई गोरखापत्र संस्थानको सम्पादक सल्लाहकारमा दुई वर्षका लागि नियुक्त गर्ने निर्णय...

पुरा पढ्नुहोस
सैनामैना ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी समिति गठन, अध्यक्षमा भट्टराई

सैनामैना । सैनामैना ७ मा रास्ट्रिय स्वतन्त्र पार्टीको वडा समिति(सनिवार) गठन गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले वडा भेलाको आयोजना गरि राजन भट्टराईको अध्यक्षतामा २५ सदस्यीय वडा समिति गठन भयको हो । कमिटीको उप...

पुरा पढ्नुहोस
२० वटा दलको बहिष्कारबीच प्रधानमन्त्री मोदीद्वारा नयाँ संसद् भवन उद्घाटन

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २० वटा विपक्षी दलको बहिष्कारबीच नयाँ संसद् भवनको उद्घाटन गर्नुभएको छ । उद्घाटनसँगै मोदीले ऐतिहासिक रूपमा महत्त्वपूर्ण मानिएको सुनको राजदण्ड पनि संसद् भवनमा स्थापना गर्नुभएको बीबीसी हिन्दीले जनाएको...

पुरा पढ्नुहोस