विशेष

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । बुधबार अपरान्ह सरकारी वकिल कार्यालयले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा ३० जना...
पुरा पढ्नुहोस
उपकार अनलाईन, कपिलवस्तु । मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुले आइतवार जिल्ला प्रशासनको गेट अगाडि कुशासन र दण्डहीनता विरुद्धमा धर्ना दिएको छ। जिल्ला सभापती माधब घिमिरेको नेतृत्वमा उक्त धर्ना दिइएको थियो। धर्ना कार्यक्रममा जिल्ला उपसभापति पशुपतिमणि...
पुरा पढ्नुहोस
काठमाण्डौ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक ३४ हजार एक सय २५ रुपैयाँ बनाउन सरकारसमक्ष सिफारिस गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष न्यूनतम पारिश्रामिक निर्धारण समिति अध्यक्ष सङ्गीता खड्कासहितको...
पुरा पढ्नुहोस
बझाङ । बझाङमा यार्सागुम्बा सङ्कलनमा गएका एक जनाको हिमपहिरोमा परेर ज्यान गएको छ । आज आइतवार सुर्मा गाउँपालिका–२ मा पर्ने धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा एक जनाको ज्यान गएको हो । सहायक प्रमुख जिल्ला अधिकारी...
पुरा पढ्नुहोस
काठमाडौं । सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत सरकारको आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रममा विशेष पर्यटन वर्ष मनाउने...
पुरा पढ्नुहोस
अर्घाखाँची । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने काममा सक्रिय रहेको आरोपमा पक्राउ परेका टोपबहादर रायमाझी, बालकृष्ण खाँणलगायतलाई कारबाहीको माग गर्दै अर्घाखाँची कांग्रेसका भ्रातृ संगठनले सन्धिखर्कमा विरोधसभा आयोजना गरेका छन् ।बीपी स्मृतिबाट सुरू भएको र्याली...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिकाका किशोरकिशोरीले जिल्लाका अन्य नगरपालिकाहरुमा क्रमशः माध्यमिक शिक्षा निशुल्क भैरहँदा बाणगङ्गा नगरपालिकाले यसमा वास्ता नगरेको भन्दै आपत्ति जनाएका छन । आज नगर स्तरिय किशोरकिशोरी तथा युवा संजालको आयोजनामा भएको किशोरकिशोरी...
पुरा पढ्नुहोस
काठमाडौं । सरकारले कपिलवस्तुको तिलौराकोट र जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो । राष्ट्रिय संस्कृति नीति तर्जुमा...
पुरा पढ्नुहोस
तौलिहवा । कपिलवस्तुमा अनुचित लेनदेन (मिटर ब्याज) व्यवहार सम्बन्धमा अन्तरक्रिया तथा सुझाव सङ्कलन गरिएको छ । आयोगका अध्यक्ष गौरी बहादुर कार्कीसहित आयोग सदस्यहरू गणेशबाबु अर्याल, उत्तमराज सुवेदीको उपस्थितिमा सर्वपक्षीय भेलाको आयोजना गरी जिल्लामा मिटरब्याज पीडितका...
पुरा पढ्नुहोस
काठमाडौं। सरकारले अनावश्यक संघ संस्था, समिति, कार्यालयहरु, खारेजी गर्ने भएको छ । संघीय संसदको संयुक्त बैठकमा आगमी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले काममा दोहोरोपन भएका, उद्देश्य अनुरुप काम...
पुरा पढ्नुहोस