विशेष

विदेशबाट ल्याएका मोबाइल आफैँले एमडीएमएसमा दर्ता गर्न सकिने

काठमाण्डौ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आजदेखि पूर्णरुपमा सञ्चालनमा आउँदैछ । नेपालमा मोबाइल सेटहरूको प्रयोग र आयातलाई व्यवस्थित गर्न एमडीएमएस पूर्ण रुपमा लागू गर्न लागिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार व्यक्तिगत...

पुरा पढ्नुहोस
प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालको अध्यक्षमा डा. पोखरेलको उम्मेदवारी घोषणा

बुटवल। प्रजातन्त्रवादी प्राध्यापक संघ,  नेपालको केन्द्रिय अध्यक्षमा डा. विष्णुप्रसाद पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । आगमी जेठ १९ र २० गते संघको पांचौ राष्ट्रिय अधिवेशन काठमाण्डौस्थित प्रज्ञा प्रतिष्ठानमा हुंदै छ । उक्त अहिवेशनबाट...

पुरा पढ्नुहोस
टोपबहादुर रायमाझी काठमाण्डौबाट पक्राउ

काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । आइतवार बेलुकी काठमाण्डौको बूढानीलकण्ठबाट रायमाझीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक...

पुरा पढ्नुहोस
बाणगंगा १० द्वारा १४० डस्टबिन तथा ८० सुपरनेट झुल वितरण

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगाा नगरपालिका वडा नम्बर १० ले वडामा रहेका विभिन्न संघ सस्था र दलित परिवारहरुको लागि डस्टबिन र झुल वितरण गरेको छ । आज आइतवार एक कार्यक्रमका बिच वडामा रहेका विद्यालय,...

पुरा पढ्नुहोस
राप्रपा उद्योग, वाणिज्य क्षेत्र समन्वय विभाग सदस्यमा कपिलवस्तुका तिवारी चयन 

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उद्योग, वाणिज्य क्षेत्र समन्वय विभाग सदस्यमा कपिलवस्तुका राजेश तिवारी चयन हुनुभएको छ । राप्रपाको उद्योग, वाणिज्य क्षेत्र समन्वय विभागको सिफारीसमा पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले मनोनित गर्नुभएको हो...

पुरा पढ्नुहोस
कपिलवस्तुको शिवराजमा सडेको अवस्थामा एक महिलाको शव फेला

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका– १ बनकसबासा वनमा सडेको अवस्थामा महिलाको शव फेला परेको छ। बनकसबासा– बुलाकिया मैनारी गाउँ जाने भित्री गोरेटो बाटो नजिकै डुम्री खोलाको उत्तर पट्टी किनारामा मृतक महिलाको शव फेला परेको...

पुरा पढ्नुहोस
बुटवल बाट महमा अखाद्यपदार्थ मिसावट गर्ने गिरोह पक्राउ

रुपन्देही ।  बुटवलमा  महमा अखाद्यपदार्थ मिसावट गरेर उपभोक्तालाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ सिर्जनानगरमा महमा मिसावट गरी उपभोक्तालाई ठगी गर्ने भारतीय गिरोहलाई पक्राउ गरिएको हो ।सो गिरोहले घर...

पुरा पढ्नुहोस
लुम्बिनीमा सरकार विस्तार गर्दै मुख्यमन्त्री चौधरी

रूपन्देही । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार विस्तारको तयारी गरेका छन् । सरकार बजेट निर्माणको तयारीमा जुट्ने बेलामा पनि सरकार विस्तार हुन नसकेको आलोचना बढ्दै गएपछि मुख्यमन्त्री चौधरी सरकार विस्तारको तयारीमा जुटेका हुन् ।उनले...

पुरा पढ्नुहोस
रोल्पा, चितवन र काभ्रेमा सवारी दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौं । तीन जिल्लाका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। रोल्पा, रोल्पा नगरपालिका-२ कालोपहिरास्थित सडकमा रा.२ प ८८५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका-६ कोटगाउँ बस्ने २२...

पुरा पढ्नुहोस
बालुवाटारमा तीन दलका नेताबीच छलफल

काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्नका लागि संसद्‌मा प्रतिनिधित्व गर्ने तीन ठूला राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री दाहालले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा...

पुरा पढ्नुहोस