विशेष

सांसद अमरेशकुमार सिंहद्वारा संसद् बैठकमा कपडा खोलेर विराेध

काठमाण्डाै । सांसद डा. अमरेशकुमार सिंहले प्रतिनिधि सभा बैठकमा आफ्नो कपडा खोलेर विराेध जनाउनुभएको छ । आजकाे प्रतिनिधि सभा बैठकको सुरुमै बोल्नका लागि हात उठाउनुभएका सांसद सिंहले बोल्न समय पाउनुभएको थिएन । सांसदहरु सिंह र प्रेम...

पुरा पढ्नुहोस
भैरहवा विमानस्थल आधा घण्टाभन्दा बढी समय अवरुद्ध, धावनमार्गमा राेकिएकाे जहाज हटाइयो

काठमाण्डाै । भैरहवा विमानस्थलको धावनमार्गमा रोकिएको जहाजलाई हटाइएको छ । जहाज हटेपछि विमानस्थल सामान्य बनेको विमानस्थल कार्यालयले जनाएको छ । बिहान भैरहवाबाट काठमाण्डौका लागि उडेको श्री एअरलाइन्सको जहाजमा समस्या आएपछि बीचबाटै फेरि भैरहवा फर्काइएको थियो...

पुरा पढ्नुहोस
भारतको केरलामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु

काठमाडौं । भारतको केरलामा पर्यटकहरु चढेको डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । मलमपुरम जिल्लाको तानुर इलाकामा थुवलथिरम समुद्री तट नजिक गएराति डुंगा दुर्घटना भएको हो । सो डुंगामा ४० जना सवार थिए...

पुरा पढ्नुहोस
टेक्सासको सीमावर्ती सहरमा कारले ठक्कर दिँदा सात जनाको मृत्यु

टेक्सास । अमेरिकाको टेक्सास राज्यमा घरबारविहीन र आप्रवासीहरूका लागि आश्रयस्थल नजिक रहेको बस स्टपमा एउटा कारले एक समूहलाई ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ । घटना मेक्सिकोको सीमा नजिकैको ब्राउन्सभिल सहरमा स्थानीय समय अनुसार...

पुरा पढ्नुहोस
शितगंगाको रातामाटामा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

अर्घाखाँची । बारिमा मकै छर्ने क्रममा अर्घाखाँचीको शितगंगा ४ रातामाटामा ट्याक्टर पल्टिँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा शितगंगा ४ भेडामारे निवासी ३८ बर्षिय मान बहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको...

पुरा पढ्नुहोस
चन्द्रौटावाट जग्गा किर्ते तथा जालसाझी गरेको आरोपमा दुईजना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटावाट जग्गा किर्ते तथा जालसाझी गरेको आरोपमा दुईजना पक्राउ परेका छन । शिवराज नगरपालिका वडा न ११ थुन्हिया बस्ने कानुन तथा लेखापढि व्यवसायी समीती ईकाई चन्द्रौटाका अध्यक्ष राम निवास कुर्मी चौधरी र...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सरकार विस्तारको गृहकार्य, मन्त्री बन्न कांग्रेसमा हानथाप

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सरकार विस्तारका लागि आन्तरिक तयारी थालेका छन् । वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका उनले पछिल्लो समय सत्ता साझेदार दलसँग औपचारिक तथा अनौपचारिक रूपमा छलफल गरेका...

पुरा पढ्नुहोस
गुल्मीका १४ एम्बुलेन्स प्रयोगविहीन

तम्घास । एम्बुलेन्स खरिद र बिक्रीसम्बन्धी उचित नीति नहुँदा गुल्मीमा १४ एम्बुलेन्स प्रयोगविहीन बनेका छन् ।  विभिन्न सङ्घ संस्थाले विभिन्न समयमा बिरामी बोक्ने उद्देश्यले खरिद गरेका एम्बुलेन्स हाल प्रयोगविहीन अवस्थामा थन्किएका छन् । तत्काल...

पुरा पढ्नुहोस
नेपाली नागरिकता लिएको आरोपमा १० भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाली नागरिकताको प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले १० जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको उत्तर प्रदेशका स्थायी बासिन्दा भए पनि उनीहरुले नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिएको पाइएको काठमाडौं उपत्यका अपराध...

पुरा पढ्नुहोस
स्रोत साधनमा महिलाको पहुँच बढाउनुपर्छ : पूर्वमुख्यमन्त्री गिरी

बुटवल । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीले लैगिक समानताका लागि  स्रोत साधनमा महिलाको पहुँच बढाउनुपर्ने बताएका छन् । स्रोत साधनमा महिलाको पहुँच भएमात्र महिलाको आर्थिक हैसियत बढ्ने र  असमानता एवं हिंसाविरुद्ध लड्न सक्ने उनले...

पुरा पढ्नुहोस