विशेष

काठमाडौं । भारतको केरलामा पर्यटकहरु चढेको डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । मलमपुरम जिल्लाको तानुर इलाकामा थुवलथिरम समुद्री तट नजिक गएराति डुंगा दुर्घटना भएको हो । सो डुंगामा ४० जना सवार थिए...
पुरा पढ्नुहोस
टेक्सास । अमेरिकाको टेक्सास राज्यमा घरबारविहीन र आप्रवासीहरूका लागि आश्रयस्थल नजिक रहेको बस स्टपमा एउटा कारले एक समूहलाई ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ । घटना मेक्सिकोको सीमा नजिकैको ब्राउन्सभिल सहरमा स्थानीय समय अनुसार...
पुरा पढ्नुहोस
अर्घाखाँची । बारिमा मकै छर्ने क्रममा अर्घाखाँचीको शितगंगा ४ रातामाटामा ट्याक्टर पल्टिँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा शितगंगा ४ भेडामारे निवासी ३८ बर्षिय मान बहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटावाट जग्गा किर्ते तथा जालसाझी गरेको आरोपमा दुईजना पक्राउ परेका छन । शिवराज नगरपालिका वडा न ११ थुन्हिया बस्ने कानुन तथा लेखापढि व्यवसायी समीती ईकाई चन्द्रौटाका अध्यक्ष राम निवास कुर्मी चौधरी र...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सरकार विस्तारका लागि आन्तरिक तयारी थालेका छन् । वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका उनले पछिल्लो समय सत्ता साझेदार दलसँग औपचारिक तथा अनौपचारिक रूपमा छलफल गरेका...
पुरा पढ्नुहोस
तम्घास । एम्बुलेन्स खरिद र बिक्रीसम्बन्धी उचित नीति नहुँदा गुल्मीमा १४ एम्बुलेन्स प्रयोगविहीन बनेका छन् । विभिन्न सङ्घ संस्थाले विभिन्न समयमा बिरामी बोक्ने उद्देश्यले खरिद गरेका एम्बुलेन्स हाल प्रयोगविहीन अवस्थामा थन्किएका छन् । तत्काल...
पुरा पढ्नुहोस
काठमाडौं । नेपाली नागरिकताको प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले १० जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको उत्तर प्रदेशका स्थायी बासिन्दा भए पनि उनीहरुले नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिएको पाइएको काठमाडौं उपत्यका अपराध...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीले लैगिक समानताका लागि स्रोत साधनमा महिलाको पहुँच बढाउनुपर्ने बताएका छन् । स्रोत साधनमा महिलाको पहुँच भएमात्र महिलाको आर्थिक हैसियत बढ्ने र असमानता एवं हिंसाविरुद्ध लड्न सक्ने उनले...
पुरा पढ्नुहोस
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री सुरेन्द्र आचार्यलाई शपथ खुवाएका छन्। आचार्यले शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका हुन्। आइतबार बिहान ‘प्रचण्ड’ले आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त गरेका थिए।यो मन्त्रालयको...
पुरा पढ्नुहोस
काठमाण्डौ । अमेरिकाको टेक्सासमा भएको गोलीकाण्डमा नौ जनाको ज्यान गएको छ ।टेक्सासको एक सपिङ मलमा गोली चल्दा बन्दुकधारीसहित नौ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । प्रहरीको जवाफी कारबाहीमा गोली चलाउने व्यक्ति पनि मारिएका छन्...
पुरा पढ्नुहोस
