विशेष

अनौपचारिक क्षेत्रलाई समेत सामाजिक सुरक्षा कोषमा समेटिने छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रलाई समेत सामाजिक सुरक्षा कोषमा समेटिने बताएका छन् । वैदेशिक रोजगारीमा भएका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्न कार्यक्रममा बोल्दै उनले सबैलाई सामाजिक सुरक्षा कोषमा जोड्ने प्रतिबद्धता जनाए...

पुरा पढ्नुहोस
नाइजेरियामा सात करोडभन्दा धेरै बालबालिका पानीजन्य सङक्रमणको खतरामा

काठमाण्डौ। नाइजेरियामा सात करोड ८ लाख बालबालिका पानीजन्य सङ्क्रमणको उच्च खतरामा रहेका एक अनुसन्धानले देखाएको छ ।संयुक्त राष्ट्रसङ्घीय बालकोषका अनुसार नाइजेरियामा शुद्ध पिउने पानीको समस्या रहेको र बालबालिका उच्च जोखिममा छन् । साथै राष्ट्रसङ्घीय बालकोषले...

पुरा पढ्नुहोस
दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

दैलेख । दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । नेपालगन्जबाट दैलेख आउँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ मा दुर्घटना भएको हो ।मनकामना...

पुरा पढ्नुहोस
उप निर्वाचनका लागि आजवाट दल दर्ताको प्रक्रिया सुरु

काठमाडौ। निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको दल दर्ता आजवाट सुरू गर्दैछ । बैशाख १० गते हुन गईरहेको उपनिवा उपनिर्वाचनको प्रयोजनका लागि चैत ८ देखी चैत १२ गतेको समयसिमा तोकेर दर्ताका लागि आब्हान...

पुरा पढ्नुहोस
पाखे गीतबाट वर्षको सर्वोत्कृष्ट मोडलको अवार्ड अनिल पौडेललाइ

उपकार अनलाइन, सैनामैना । संगीत क्षेत्रमा लागेको छोटो समयमै मोडल अनिल पौडेलले दोस्रो विशाल लुम्बिनी लोक दोहोरी अवार्ड प्राप्त गर्न सफल भएका छन् । दोस्रो विशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०७९ मार्फत वर्षको सर्वोत्कृष्ट मोडलको...

पुरा पढ्नुहोस
गल्ती गीतबाट वर्षको सर्वोत्कृष्ट गायकको अवार्ड बिक्रम परियारलाइ

उपकार अनलाइन, सैनामैना । लोक दोहारी गायक बिक्रम परियारले दोस्रो विशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०७९ मार्फत वर्षको सर्वोत्कृष्ट गायकको बिधाबाट अवार्ड जितेका छन। उनले गल्ती गीतबाट सर्वोत्कृष्ट गायकको अवार्ड हात पर्न सफल भएका हुन्। परीयार...

पुरा पढ्नुहोस
समाजमा जब सम्म जातिय छुवाछूत रहन्छ तब सम्म बिकास सम्भव छैन: चौधरी

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका तौलिहवामा मंगलबार अन्तरराष्ट्रिय जातीय तथा रंगभेद उन्मुलन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ। विभेद विरुद्धको साझा अभियान कपिलवस्तुको आयोजना र राष्ट्रिय दलित पत्रकार संघ शाखा कपिलवस्तु , ,इन्सेक, को सह...

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवसमा शान्ति समाजको अन्तरक्रिया

उपकार अनलाई, कपिलवस्तु । जातिय विभेद अन्त्यका लागि विभिन्न जातीय भेदभावका बिषयमा मानव अधिकार तथा शान्ती समाज कपिलवस्तु शाखाले अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाएको छ । काला र गोरा जातिको बीचमा हुने भेदभाव अनी दास...

पुरा पढ्नुहोस
जनउत्थान सामुदायिक लघुवित्तको साप्ताहिक वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सम्पन्न

उपकार अनलाईन, सैनामैना । जन उत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि शाखा कार्यालय बनगाईले  (Global Money Week–2023)  सप्ताहको अवसरमामा साप्ताहिक वित्तीय साक्षरता अभिवृदि कार्याक्रम सम्पन्न गरेको छ । सोमवार सम्पन्न कार्यक्रममा जनज्योती माध्यमिक विद्यालय मोतिपुरमा कक्षा...

पुरा पढ्नुहोस
सात नयाँ खेलाडीसहित राष्ट्रिय फुटबल टिमको घोषणा

काठमाडौँ  । प्रधानमन्त्री थ्री नेसन्स कपका लागि सात नयाँ खेलाडीसहित मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले मंगलबार नेपाली राष्ट्रिय फुटबल टिम घोषणा गरेका छन् । प्रतियोगिताको पहिलो खेलमा नेपालले बुधबार लाओसको सामना गर्दैछ ।घोषित २३ सदस्यीय...

पुरा पढ्नुहोस