विशेष

राष्ट्रिय स्वतन्त्र पार्टी बाणगङ्गा २ को सभापतिमा न्यौपाने

कपिलवस्तु  । यथास्थितिवादी राजनैतिक दलहरुको क्रियाकलाप बाट दिक्क बनेका जनताको लोकप्रिय मतले पछिल्लो आम निर्वाचन बाट नेपाली प्रजातान्त्रिक इतिहासमा सबैभन्दा छोटो समयमा देश को चौथो दल स्थापित राष्ट्रिय स्वतन्त्र पार्टी को कपिलवस्तु बाणगङ्गा वडा...

पुरा पढ्नुहोस
रुपन्देहीको कञ्चनमा चैत ८ गतेदेखि धार्मिक ज्ञान महायज्ञ हुने

रुपन्देही । रुपन्देही कञ्चन गाउपालिका वडा नं. १ मा १८ महापुराण पाठ पारण प्रवचन तथा धार्मिक ज्ञान महायज्ञ हुने भएको छ । महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजकले शनिबार पत्रकार सम्मेलन गरी जानाकारी दिएको...

पुरा पढ्नुहोस
वन डढेलो सचेतना सप्ताहको चौथो दिन आज चार नम्बरमा प्रदर्शन

कपिलवस्तु । वन डढेलो सचेतना सप्ताहको चौथो दिन आज जिल्लाको चार नम्बरमा प्रदर्शन गरिएको छ । वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासघं कपिलवस्तुको आयोजना तथा डिभिजन वन कार्यालय तौलिहवा कपिलवस्तुको सहआयोजना सप्ताह व्यापी कार्यक्रम...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले विश्वासको मत लिनुभएपछि कांग्रेस सरकारमा जान्छ : नेता केसी

बुटवल । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री अर्जुननरसिंह केसीले प्रधानमन्त्रीले विश्वासको मत लिएपछि नेपाली कांग्रेस सरकारमा सहभागी हुने बताउनु भएको छ । उहाँले कांग्रेस सरकारमा सहभागी हुँदा कसले नेतृत्व गर्ने भन्ने विषयमा पार्टीमा छलफल हुने...

पुरा पढ्नुहोस
निष्पक्ष भएर विधिको पालनामा प्रतिबद्ध रहन्छु : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्ना मार्गनिर्देशक सिद्धान्त रहने बताएका छन्। राष्ट्रपतिमा निर्वाचित भएपछि सङ्घीय सांसद र प्रदेशसभा सदस्यलाई राष्ट्रपति कार्यालयमा...

पुरा पढ्नुहोस
हिमालबाट ३५ हजार किलो फोहर सङ्कलन गर्दै नेपाली सेना

काठमाण्डाै । नेपाली सेनाले विश्वको सर्वोच्च शिखर सगरमाथासहित चारवटा हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गर्ने भएको छ । याे अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट कुहिने र नकुहिने गरी ३५ हजार केजी फोहर...

पुरा पढ्नुहोस
स्ववियु चुनावको सबै तयारी पूरा

काठमाण्डाै । भोलि हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको सबै तयारी पूरा भएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । चुनावको लागि हिजोदेखि मौन अवधि सुरु भइसकेको छ । मतदान केन्द्रमा मोबाइलदेखि पानीका बोतल लैजान निषेध...

पुरा पढ्नुहोस
कर्तव्य ज्यान मुद्धामा फरार कपिलवस्तुका एक प्रतिवादी युएइ बाट पक्राउ

कपिलवस्तु । कर्तव्य ज्यान मुद्धामा संलग्न रही ३ वर्षदेखि फरार रहेका कपिलवस्तुका एक प्रतिवादी ईन्टरपोल मार्फत पक्राउ परेका छन्। ईन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई संयुक्त अरब इमिरेट (युएई) बाट शुक्रवार...

पुरा पढ्नुहोस
देशका धेरैजसो ठाँउमा वर्षा

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाँउमा अहिले पानी परिरहेको छ । केही दिनदेखि वर्षा गराउने प्रणाली देशैभरि फैलिएकाले धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । यो प्रणालीका...

पुरा पढ्नुहोस
रुपन्देहीमा गाडी चोरेको आरोपमा दुई युवक पक्राउ

बुटवल । रुपन्देही प्रहरीले गाडी चोरी गरेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिकाका २३ वर्षीय रिवेश गुरुङ र २४ वर्षीय विवेक परियार रहेका छन् ।प्रहरीका अनुसार उनीहरुले चैत १...

पुरा पढ्नुहोस