विशेष

प्रधानमन्त्रीको दोहा भ्रमण रद्द

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दोहा भ्रमण रद्द भएको छ। उनी अतिकम विकसित मुलुकहरू (एलडिसिज) को पाँचौँ सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको थियो। देशमा राष्ट्रपति र उपराष्ट्रपतिको...

पुरा पढ्नुहोस
अभिनेता पल शाह आज रिहा हुँदै

काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता पूर्णविक्रम शाह (पल शाह) आज रिहा हुँदैछन् । पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएकाले सोमबार (आज)...

पुरा पढ्नुहोस
आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोटमा आज नेपाल र हङकङ खेल्दै

काठमाडौं ।  यूएईमा जारी रहेको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आज सोमबार हङकङसँग खेल्दै छ । नेपालले आफ्नो तेस्रो खेलमा हङकङको सामना गर्दैछ । खेल नेपाली समयअनुसार बिहान १०ः४५ बाट सुरु हुनेछ...

पुरा पढ्नुहोस
किशोरीहरूको सवाल सम्बोधनका लागि सरोकारवाला संग अन्तर्क्रिया कृष्णनगरमा सम्पन्न

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा किशोरी हरूको सवाल सम्बोधनका लागि सरोकारवाला संग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कृष्णनगर नगरपालिकाको सम्नवय , महिला पुनर्स्थापना केन्द्र (ओरेक) को सहयोग तथा किशोरी अधिकार मंचको आयोजनामा...

पुरा पढ्नुहोस
पल शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसला

काठमाडौँ । बालिकामाथि जबरजस्ती करणी गरेको मुद्दा खेपिरहेका कलाकार पल शाहले उच्च अदालत पोखराबाट सफाइ पाएका छन् । न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले आइतबार सफाइ दिएको अधिवक्ता कमला मोहन वाग्लेले बताए...

पुरा पढ्नुहोस
शितगंगा नगरपालिकाले दियो भोलि मगर दिवसको दिन सार्वजनिक बिदा

अर्घाखाँची । भुगोलको दृष्टिले नेपालकै ठूलो शितगंगा नगरपालिकाले ४१ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा भोलि फागुन १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । देश भित्र बसोबास गर्ने सबै जातजातिहरूको आ-आफ्नै भेषभुसा ,रहनसहन...

पुरा पढ्नुहोस
प्रचण्ड हरियो देखेपछि दाम्लो छिनालेर जान खोज्ने, म जान नदिने, उहाँलाई गाह्रो भएको थियो : ओली

काठमाण्डाै । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको बताउनुभएको छ । काठमाण्डाैमा आज आइतवार आयोजित शहीद, घाइते तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा ओलीले गएको पुस १० गते लोकतान्त्रिक देशभक्त...

पुरा पढ्नुहोस
१६ किलो चरेस सहित शिवराज बाट एक जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ९ विजगौरी बाट प्रहरीले १६ किलो चरेस सहित एक व्यक्तिलाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा सोहि ठाउँका मेघराज घर्तिको घरबाट उक्त चरेस बरामद गरिएको जिल्ला प्रहरी कर्यालय...

पुरा पढ्नुहोस
जनयुद्धका श‍हीदलाई राष्ट्रिय शहीद घोषणा गर्छाैँ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतवार जनयुद्धका शहीद तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तरक्रियामा उहाँले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने...

पुरा पढ्नुहोस
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रिता थापा मगर

उपकार अनलाइन, सैनामैना । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी रीता थापा मगर सर्वसम्मत निर्वाचित भएकी छन् । शुक्रबार देखि धादिङबेसीमा जारी प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन्...

पुरा पढ्नुहोस