विशेष

कपिलवस्तुमा लागु औषध सहित एक युवक पक्राउ

उपकार अनलाइन, बाणगंगा । कपिलबस्तुमा लागु औषध सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलबस्तु शिबराज न.पा. ४ चनई बस्ने बर्ष २६ को दुर्गा जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जानकारी दिएको छ...

पुरा पढ्नुहोस
कपिलवस्तुको शिवराजमा छोराले गरे बुवाको हत्या

कपिलवस्तु। शिवराज नगरपालिका वडा नं १० शितलापुर बस्ने बर्ष ६४ को मगरे पासीको हत्यामा संलग्न रहेको आरोपमा मृतकको छोरा मग्निराम पासीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बिहान पासी आफ्नै घरमा झुण्डिएको अबस्थामा मृत फेला...

पुरा पढ्नुहोस
बाजुरामा केन्द्रविन्दु भएर ५ दशमलव २ म्याग्निच्युडकाे भूकम्प

काठमाण्डाै । बाजुरामा केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बुधवार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको...

पुरा पढ्नुहोस
दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाइँदै

काठमाडौँ । राष्ट्रिय दुग्ध विकास बोर्डले उपभोक्तालाई भार पर्नेगरी दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव गरेको छ । दाना चोकर, मुद्रास्फीति, ढुवानी खर्च, उद्योगीको खर्च बढेको निष्कर्ष निकाल्दै बोर्डले मूल्य बढाउन कृषि तथा...

पुरा पढ्नुहोस
राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक‚ अरुण चौधरीको नाम समेटिएन

काठमाडौँ । राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक भएको छ । निर्वाचन आयोगले बुधबार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद्को तर्फबाट ३३४ मतदाताको नामावली सार्वजनिक गरेको हो । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको उक्त नामावलीमा नागरिक...

पुरा पढ्नुहोस
राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता कस्तो हुनुपर्छ ?

काठमाण्डाै । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न कुनै लाभको पदमा बहाल नरहेको र कम्तीमा पैँतालिस वर्ष उमेर पूरा भएको व्यक्ति हुनुपर्नेछ । ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४’ को दफा ११ मा उल्लेख गरिएको...

पुरा पढ्नुहोस
नहरमा हाम्फालेकी आमा र नाबालक दुई छोरा मृत फेला

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाविसको हरकपुरामा दुई नाबालक छोरासहित गण्डक नहरमा हामफालेकी आमा मृत भेटिएको छ । मंगलबार दुई छोरालाई साथै चुन्नीले बाँधेर नहरमा हाम्फालेका तीन जना मृत भेटिएका हुन् । सुस्ता गाउँपालिका वार्ड...

पुरा पढ्नुहोस
पाल्पा–बुटवल सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने

पाल्पा । सिद्धार्थ राजमार्गको पाल्पाबुटवल सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । आगामी फागुन १३ गते शनिबारदेखि दिउँसो र राति गरी दैनिक आठ घण्टा बन्द हुने भएको हो । सिद्धबाबामा सुरुङमार्ग निर्माण कार्यको...

पुरा पढ्नुहोस
दधि स्मृति साहित्य समाज कपिलवस्तुद्वारा रष्ट्रिय स्तरका स्रष्टा सम्मान

कपिलवस्तु । दधि स्मृति साहित्य समाज कपिलवस्तुद्धारा आज राष्ट्रिय कवि गोष्ठि, रचना वाचन, कृति विमोचन, तथा स्रष्टा सम्मान कार्यक्रम सम्मपन्न गरिएको छ । बाणगंगा नगरपालिका १ माछापुच्छ होटलमा दधि स्मृति साहित्य समाज कपिलवस्तुका अध्यक्ष लेखनाथ...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा जसपा मंत्रीमण्डलमा सहभागिताले सरकार थप शक्तिशाली : जसपा प्रवक्ता पठान

कपिलवस्तु । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश सरकारको मंत्रीमण्डलमा सहभागी भएकाले सरकार थप शक्तिशाली भएको जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले जानकारी दिएका छन् । लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले मंत्री हरूको कार्यविभाजन तथा...

पुरा पढ्नुहोस