विशेष

धनगढी । बाजुरामा मंगलबार दिउँसो गएको भूकम्पमा परेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका–२ को जुरेलीको स्थानीय जंगलमा घाँस काट्ने बेला गएको भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु भएको प्रहरीले...
पुरा पढ्नुहोस
एजेन्सी । भूकम्पको धक्कापछि घरबाहिर निस्किएका बझाङ चैनपुरका स्थानीय। तस्बिरस् नरेन्द्र उपाध्यायको फेसबुकबाट।भूकम्पको धक्कापछि घरबाहिर निस्किएका बझाङ चैनपुरका स्थानीय। मंगलबार दिउँसो बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर...
पुरा पढ्नुहोस
अमेरिकाको क्यार्लिफोर्नियामा फेरि गोली चलेको छ । उत्तरी क्यालिफोर्नियामा दुई ठाउँमा भएको गोलीकाण्डमा अहिलेसम्म सात जनाको ज्यान गएको बीबीसीले जनाएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार हाफ मुन बे सहरमा चिनियाँ मूलका अमेरिकी नागरिकले सञ्चालन गरेका...
पुरा पढ्नुहोस
बुटवल । खराब मौसम (हुस्सु) को कारण देखाउँदै गौतमबुद्ध विमानस्थलबाट गत पुस ६ (२१ डिसेम्बर) देखि अन्तर्राष्ट्रिय उडान ठप्प छ । ४३ अर्ब लगानी भएको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको ६ महिनामै सेवा बन्द हुँदा...
पुरा पढ्नुहोस
बुटवल । सडक चौडा पार्नका लागि पाल्पा गुल्मी सडकखण्ड एक महिनासम्म दैनिक १२ घण्टा बन्द हुने भएको छ। तानसेनस्थित बर्तुङ–रिडी–तम्घास सडकअन्तर्गत मालमुल–जोर्ते सडकखण्ड चौडा गर्ने काम भइरहेकाले सोमबारदेखि फागुन ९ गतेसम्म दैनिक १२ घण्टा...
पुरा पढ्नुहोस
काठमाण्डाै । सुनको भाउले अहिलेसम्मकै उच्च भएकाे छ । सुनको भाउ आज एक हजार रुपैयाँले बढेर अहिलेसम्मकै महँगो भएको छ । आज सुनको भाउ तोलामा १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको छ । हिजो...
पुरा पढ्नुहोस
काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन भएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नियमावली मस्यौदा समिति गठन गर्न प्रस्ताव गरेका हुन्। पौडेलले गरेकाे प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। समितिमा...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ इमिलियाको कृषि फर्ममा आगो लाग्दा २९ बाख्रा मरेका छन् । सोमवार राती ११ः३० बजे भएको आगलागीमा अनुमानित १२ लाखको क्षति भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका वरिष्ठ प्रहरी नायब...
पुरा पढ्नुहोस
कपिलवस्तु । सेवाग्राहीलाई छिटोछरितो सेवा दिन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सेवा प्रवाहमा टाइम कार्ड लागू गरेको छ । सेवाग्राहीलाई सहज, छिटो छरितो तथा झन्झटरहित बनाउन सेवा प्रवाहमा टाइम कार्ड लागू गरिएको प्रशासनले जनाएको छ...
पुरा पढ्नुहोस
विजयनगर । कपिलबस्तु जिल्लाबाट रौतहट सरुवा हुनुभएका प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रलाई कपिलबस्तु जिल्लाका नगरपालिकाका नगरप्रमुखहरुद्धारा विदाई तथा मायाको चिनो सहित सम्मान गरेका छन् । सो अवसरमा प्रजिअ मिश्रले आफ्नो १० महिने कार्यकालमा जिल्लाका...
पुरा पढ्नुहोस
