विशेष

भृकुटीमण्डपमा बसेका मिटरब्याज पीडितकाे अवस्था बिग्रँदो

काठमाण्डौ । भृकुटीमण्डपमा बसेर आन्दोलन गर्दै आएका मिटरब्याज पीडितहरूको अवस्था दयनीय बन्दै गएको छ । माघ १६ गते पूर्व र पश्चिमबाट पैदलयात्रा शुरु गरेका पीडितहरू काठमाण्डौमा आएको पनि १० दिन भइसकेको छ । तर...

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय शिखर सम्मेलनले लुम्बिनीलाई ब्राण्डिङ गर्नेछ: मुख्यमन्त्री चौधरी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा यही फागुन २८ र २९ गते हुने अन्तर्राष्ट्रिय शिखर सम्मेलनको मुख्य उद्देश्य लुम्बिनीको अन्तर्राष्ट्रिय रूपमा ब्राण्डिङ गर्नुरहेको बताउनुभएको छ । बालबालिका, विकास र शान्तिका लागि...

पुरा पढ्नुहोस
वृद्ध हत्या आरोपमा भतिजी र भतिजी ज्वाइँ पक्राउ

नुवाकोट । नुवाकोटमा बस्दैआएका रसुवाको उत्तरगया गाउँपालिका–३ ठूलोगाउँका ७१ वर्षीय टेकप्रसाद भट्टको हत्यामा संलग्न रहेको अभियोगमा उनकी भतिजी र भतिजी ज्वाइँ पक्राउ परेका छन् ।पक्राउ पर्नेमा रसुवाको कालिका गाउँपालिका–२ धैबुङका ४१ वर्षीय अनिल भुषाल...

पुरा पढ्नुहोस
टीकापुर अस्पतालमा चार वर्षमा दुई हजार बढी महिलाको शल्यक्रिया

कैलाली ।  कैलालीको टीकापुर अस्पतालमा चार वर्षमा दुई हजारभन्दा बढी महिलाले शल्यक्रिया सेवा लिएका छन् । उक्त सङ्ख्या सुत्केरी सेवा र पाठेघरको शल्यक्रिया सेवा लिएका महिलाको मात्र हो । अस्पतालका स्त्री रोग विशेषज्ञ डा...

पुरा पढ्नुहोस
१४ वर्षीया शालिनको सुसाइड नोट फेला

काठमाडौँ । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल मृत फेला परिन् । फागुन १२ गते कक्षा ८ मा पढ्ने १४ वर्षीया पोखरेल प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् । घटना...

पुरा पढ्नुहोस
मायादेवी चारद्वारा पिपरा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग

कपिलबस्तु । जिल्लाको मायादेवी गाँउपालिका वडा नं. ४ द्वारा पिपरा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । स्वास्थ्य चौकीलाई एक कार्यक्रमका बिच सो सामाग्री हस्तान्तरण गरिएको हो ।नागरिकको स्वास्थ्य उपचारको सहजता लागि वडाध्यक्ष...

पुरा पढ्नुहोस
अर्थतन्त्रका चुनौती सम्बोधन गर्न सरकार क्रियाशील : प्रधानमन्त्री

भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताएका छन् । ‘घुमौँ भरतपुर’ भन्ने नारामा सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को शुक्रबार उद्घाटन...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभाः ६ महिनापछि डाकिएको बैठक ६ मिनेट पनि नबसी स्थगित

दाङ । लुम्बिनी प्रदेश सभाको तेस्रो अघिवेशनको पहिलो बैठक ६ महिनापछि शुक्रबार बस्यो। लामो समयपछि बसेको तेस्रो अधिवेशनको पहिलो बैठक ६ मिनेट पनि पुगेन। संसदीय दलको तर्फबाट तेस्रो अधिवेशनको शुभकामना दिने विषय कार्यसूचीमा नपरेपछि...

पुरा पढ्नुहोस
त्रिदेशीय टी–२० शृङ्खलामा नेपालकाे पहिलाे जित, नामिबियालाई ३ रनले हरायाे

काठमाण्डाै । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपालले पहिलो जित हात पारेको छ । नेपालले नामिबियालाई ३ रनले हरायो । नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय...

पुरा पढ्नुहोस
माइती नेपाल भैरहवाद्वारा १ वर्षमा १६७ जनाको सीमाबाट उद्धार

भैरहवा । मानव बेचबिखनविरुद्ध कार्यरत संस्था माइती नेपाल भैरहवा शाखाले एक वर्षमा बेचबिखनको जोखिममा परेको भन्दै १ सय ६७ जना महिला तथा किशोरीलाई विभिन्न सीमानाकाबाट उद्धार गरेको छ । उक्त शाखाकी प्रमुख माया क्षेत्रीले सन्...

पुरा पढ्नुहोस